भगवान गणेशको कृपाले जन्मँदै भाग्यमानी हुन्छन् यी ३ राशिका मानिस

प्रथम पुज्य भगवान गणेशलाई बुद्धिका देवता पनि भनिन्छ । मान्यता रहेको छ जसले भगवान गणेशको आशिर्वाद प्राप्त गर्दछ । उसले आफ्नो बुद्धिको प्रयोग गरेर संसार जित्न सक्छ । भनिन्छ भगवान गणेशको मुर्ति स्थापना गर्दा जसले सम्पूर्ण पुजा विधिहरु पुरा गर्छ उसको जीवनका सम्पूर्ण मनोकामना पुरा हुन्छ । घरमा सुख र समृद्धि आउछ र व्यक्तिलाई कहिल्यै धनको कमी हुँदैन। ज्योतिष शास्त्र को अनुसार यहाँ ३ राशीहरु छन्। उनीहरुलाई जन्मजातै भगवान गणेशको कृपा हुने मान्यता रहेको छ र निकै बुद्धिमानी हुने विस्वास गरिन्छ ।

मेष

ज्योतिष शास्त्र अनुसार मेष राशी भगवान गणेशको मनपर्ने राशी मानिन्छ। यस राशिका मानिसहरु बुद्धिमानी र साहसी हुन्छन्। यी मानिसहरु कुशलतापूर्वक हरेक काम गर्न सक्षम छन्। गणपतिको कृपबाट यस राशिका मानिसहरु अधिकांश कार्यहरुमा सफलता प्राप्त हुन्छ। मेष भगवान गणेशलाई प्रिय छ। त्यसैले ज्योतिष शास्त्र अनुसार यस राशिका मानिसहरुले भगवान गणेशको पूजा गर्नु पर्छ।

मिथुन

ज्योतिषीहरु भन्छन् मिथुनमा भगवान गणेशको कृपा रहन्छ। यी मानिसहरु आफ्नो हरेक काम सीप, मेहनत साथ गर्छन्। यी मानिसहरु धेरै बुद्धिमान हुन्छन् । यस राशिका बिद्यार्थीहरुलाई आफ्नो क्षेत्रमा धेरै स्मार्ट मानिन्छ। मिथुन राशिका मानिसहरु दुखिहरुलाई सहयोग गर्नबाट पछि हट्दैनन्। उनीहरु प्रकृतिमा धेरै उदार छन्।

मकर

ज्योतिष शास्त्र अनुसार मकर भगवान गणेशको मनपर्ने राशि मध्ये एक हो। यस राशिका मानिसहरु धेरै मेहनती हुन्छन्। बौद्धिक हुनुको साथ-साथै उनीहरु सबै कुरामा कुशल छन्। यस राशिका अधिकांश मानिसहरु शिक्षाको क्षेत्रमा सफलता पाउँछन्। यी मानिसहरु बुद्धिमा धेरै धनी मानिन्छन्।

प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८१८:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्ल पक्षको चतुर्थीमा स्थापना गरिएको गणेशको मुर्तिलाई यस शुभ मुहुर्त पुजा विधि सहित गर्नुहोस् विसर्जन!