रणवीरको अगाडी अर्जुन कपूरले दिपिकालाई ग्वाम्म अंगालो हालेर किस गरेपछि, रणवीरको आयो यस्तो प्रतिक्रिया!

रणवीर र दिपिका पादुकोण बलिउडको सबैभन्दा चर्चित जोडीको रुपाम लीइन्छ। यी दुबै अभिनेता तथा अभिनेत्रीको फ्यान फलोइंग संसारभर पाउन सकिन्छ । मानिसहरु रणवीर दिपिकालाई चाहे पर्दामा होस् या वास्तविक जीवनमा देखेर मानिसहरु धरै खुशीको साथै उनीहरु सँग भेट्न उत्साहित हुन्छन् । विवाह गर्नु भन्दा पहिले यी दुई अभिनेता तथा भिनेत्रीले उनीहरुको सम्बन्धलाई सार्वजनिक रुपमा खुलाएका थिएनन् । विवाह पुर्व रणवीर दिपिलाई लिएर कति सकारत्मक थिए । यो कुरा सबैलाई थाहा छ । एक पटक सोसल मिडियमा एक तस्बिर निकै भाइरल भएको थियो । तस्बिरमा दिपिका रणवीरलाई छोडेर अरुकसैको अँगालोमा बाधिएकी छिन् । जुन देखेर रणवीरको अनुहारको प्रतिक्रिया हेर्न लायक थियो ।

दीपिका पादुकोण र रणवीर सिंहको थ्रो-ब्याक फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जब एक पार्टीमा दिपिका र रणविरा एक साथमा उपस्थित भएका थिए । त्यस पार्टीमा अभिनेता अर्जुन कपूर पनि सामेल थिए । पार्टीमा अर्जुन कपूर दिपिपिकासँग अँगालो हालेका छन् । तस्बिरमा देख्न सकिन्छ अर्जुन कपूर रणवीर दिपिकालाई अँगालो हालेर किस गरिहेका छन् ।

भाइरल भैरहेको तस्बिरमा अनौठो कुरा यस्तो छ । जँहा अर्जुनले दिपिकालाई अँगालो हालेर किस गरिहेका छन् । जसलाई देखेर दिपिकाको श्रीमान रणविर अचम्ममा परेका छन् । यस समयमा रणवीर पछाडी बसेर कम्मरमा हात राखेर हरिरहे छन् । यस तस्बिरमा रणवीर शैली मानिसलाई निकै मन परेको छ ।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८११:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री ऋचा शर्माले सार्वजनिक गरिन् उनको छोराको तस्बिर, हेर्नुहोस् तस्बिर सहित!