यी टिभी अभिनेत्रीले ज्याकेट माथि सारी देखिइन् यस्तो अवतारमा, हेर्नुहोस् तस्बिर सहित!

बिग बोसको पुर्व प्रतियोगी तथा टिभी अभिनेत्री उर्फी जावेद यतिबेला सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । अहिले चलिरहेको बिग बोस सिजन १५ मा टिभी अभिनेत्री उर्फी जावेद सहभागी भएकी थिइन् । तर अभिनेत्री बिग बोसको घरबाट सुरुवाती चरणमा नै बहिरिएकी थिइन् । हालै अभिनेत्री उनको बिकिनी अवतारमा केहि तस्बिर सार्वजनिक गरेकी छिन् । यातिबेला अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर देखेर उनका फ्यानहरु उनि प्रति मोहित भएका छन् ।

उर्फी जावेदका केहि तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् ।


तस्बिरमा उर्फी जावेद एक कालो कलरको बिकिनीमा एकदमै सुन्दर देखिएकी छिन् ।

तस्बिरमा अभिनेत्रीको आकर्षक फिगर देखिएको छ । भने उनको शरिरमा ट्याटु पनि देखिएको छ ।

उर्फीको छातीको तल र पेट भन्दा अलि माथि एउटा ट्याटु छ, जसमा एउटा सुन्दर प्वाख बनाएको छ ।

यातिबेला अभिनेत्री उर्फी सामाजिक सञ्जालमा निकै सक्रिय हुने गरेकी छिन् । अभिनेत्री आफ्ना फ्यानहरु सँग जोडिरहनको लागि सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक गरि रहन्छिन् ।

यतिबेला अभिनेत्रीको यस पोसाकलाई देखेर  फ्यानहरु विभिन्न प्रश्न गरिरहेका छन् । त्यसतैमा एक फ्यानले लेखेका छन्, ‘के भयो तपाईको लुगा मुसाले खाइदियो कि के हो?’

तस्बिर श्रोत: उर्फी जावेद इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, भदौ २२, २०७८११:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सबै काम छोडेर कक्षा १२ को परिक्षा तयारीमा लागिन् अभिनेत्री करिश्मा मानन्धर!