यातिबेला नेपाली सिनेमा क्षेत्रको चर्चित अभिनेत्री करिश्मा मानन्धर सामाजिक सञ्जालमा निकै सक्रिय भएको पाउन सकिन्छ । केहि समय पहिले अभिनेत्रीले एसइइ दिएको बिषयले निकै चर्चा पाएको थियो । त्यसतै अहिले अर्को एक नयाँ विषयले चर्चा पाएको छ ।
यातिबेला अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ को परिक्षाको तयारीमा लागेकी छिन् । केहि समय पहिले स्तिगित भएको कक्षा १२ को परिक्षा यहि भदौ ३० गतेबाट सुरु हुने भएको छ । यतिबेला अभिनेत्री करिश्मा आफ्ना सम्पूर्ण कामलाई यथावत राखेर परिक्षाको तयारीमा लागेकी छिन्।
करिश्माले एक अन्तर्वार्ताको कारमा भनेकि छिन् । ‘अहिले मात्र पढाइमा ध्यान दिएकी छु । घर तथा व्यापारको काम छोरी तथा श्रीमानले हेरेका छन् ।’ कारीस्मा थप भन्छिन् ‘अहिले मलाई कामको विभिन्न अवसर आए पनि अब कक्षा १२ परिक्षा असोज ४ गरे सम्म हुने हुँदा त्यस समय सम्म सबै कामलाई स्थगित गरेको अभिनेत्री बताउछिन् ।
पछिल्लो समय अभिनेत्री विभिन्न कारणले चर्चाम आएकी छिन् । केहि समय पहिले अभिनेत्री राजनीतिमा लागेको विषयले निकै चर्चा पाएको थियो ।
यतिबेला अभिनेत्री करिश्मा किटनी कलेज अध्ययनरत छिन् । उनको परिक्षा सोही कलेजमै हुने भएको छ ।