‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको निधनको खबरले सबै मानिसहरु स्तब्ध भएका छन्। ४० वर्षको उमेरमा सिद्धार्थले यस संसारलाई बिदाइ गरेका छन्। उनको हृदयघातका कारण मृत्यु भएको हो। यातिबेला सिद्धार्थ शुक्लाको नाम सबैको मुखमा सुन्न पाइन्छ। आज हामि यस पोष्ट मार्फत एक सिद्धार्थ सुक्लाको संघर्षका दिनको एक भिडियो ल्याएका छौँ ।
सिद्धार्थ शुक्लाको यो भिडियो उनको करियरको सुरुवातको दिनको हो। यस भिडियो मा सिद्धार्थ अडिशन दिइरहेका छन्। भिडियोमा सिद्धार्थ शुक्ला अडिसन दिने क्रमम एक जोक्स सुनाई रेहक छन् र मानिसहरु उनको शैली धेरै मन परेको छ ।
यो अडिसन भिडियोमा सिद्धार्थ शुक्लाको लुक एकदम साधारण देखिन्छ। उनी कालो र सेतो ज्याकेट र डे-निममा देखिएका छन्। यो भिडियो उनले ‘बिग बोस’ जिते पछि धेरै भाइरल भयो। त्यस पछि सिद्धार्थ आफैले भेनका थिए उनको लागी एक धेरै विशेष भिडियो हो।
आफ्नो रिसको कारण सिद्धार्थ शुक्ला रियालिटी शो ‘बिग बोस १३’ मा धेरै पटक मानिसहरुको निशानामा परेका थिए । तर पनि उनका प्रशंसकहरूले उनलाई शुरूदेखि अन्तसम्म धेरै समर्थन गरे।
बिग बोसमा सिद्धार्थ शुक्ला र असिम रियाजको बीच एक कडा प्रतिस्पर्धा थियो। अन्तमा सिद्धार्थ शुक्ला भारी मतले सलमान खानको विवादास्पद रियालिटी शोको विजेता बनेका थिए ।
सिद्धार्थ शुक्ला बालिका वधुमा शिवको भूमिकामा देखिएका थिए जसबाट उनले निकै चर्चा कमाउन सफल भएका थिए । उनी ‘खतरों के खिलाडी’ र ‘झलक दिखलाजा’ जस्ता शोका सिद्धार्थ विजेता पनि थिए।