सन्नी लियोनी र करिनाको छोरा उस्तै देखिन्छन्, नपत्याए यी तस्बिर हेर्नुहोस् !

सनी लियोन र करीना कपूर बलिउडको धेरै सुन्दर अभिनेत्री हुन्। यी दुईमा कुनै समानता छैन। तर एक चिजले यी दुई अभिनेत्रीलाई एक साथमा जोड्छ । त्यो हो यी दुई अभिनेत्रीको सन्तान जसले यी दुई अभिनेत्रीलाई एक साथमा जोड्ने काम गर्दछ । धरै मानिसहरु भन्ने गर्छन कि यी दुइ अभिनेत्री छोरा अनुहार मिल्दो जुल्दो छ ।

सन्नी लियोनी तीन सन्तानकी आमा हुन्। उनले सर्वप्रथम छोरी निशालाई गोद लिएकी थिइन् । त्यसपछि सनी र डेनियलले सरोगेसीको माध्यमबाट जुम्ल्याहा आमा बुबा बने। सन्नीले जुम्ल्याहा सन्तानको नाम नूह र आशेर राखेकी छिन् । यी जुम्ल्याहा छोराहरु मध्ये एकको अनुहार धेरै हदसम्म तैमूर अली खानको जस्तै छ।

यदि तैमूर अली खान सबैभन्दा प्रसिद्ध स्टार बच्चा भन्दा फरक पर्दैन । जन्मिए देखि नै तैमुर निकै चर्चामा छन् । पछिल्लो समयमा जब सन्नीको छोरा मानिसहरुले देखे तब सबै छक्क परेका छन् ।

सन १०१८ मा सन्नी लियोनीको जुम्ल्याहा नूह र आशेरको जन्म भएको थियो । त्यस्तै तैमुर खान सन २०१६ मा जन्मिएका थिए । यसको मतलब तैमूर हाल अशर र नूह भन्दा दुई बर्ष जेठो छन् ।

प्रकाशित : मङ्गलबार, भदौ १५, २०७८१७:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पूजा हेगडेले रणवीरलाई पागल भनिन् ? कारण यस्तो!