जुम्राबाट छुट्कार पाउने घरेलु उपाय: केहि दिनमानै जुम्राबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपाय!

के तपाईहरुको टाउको चीलाई रहन्छ यसको कारण टाउकोमा जुम्रा पारेको पनि हुन् सक्छ। एक पटक टाउकोमा जुम्रा पर्यो भाने यसबाट छुट्कारा पाउन धरै मुस्किल हुने गर्दछ। आज हामि यस पोस्ट मार्फत यस्तो उपाएको बारेमा बताउने छौं, जसको माध्यामबाट तपाईहरुकले  राता-रात जुम्राबाट छुट्कारा पाउन सक्नु हुन्छ। हेर्नुहोस जुम्रा मर्ने घरेलु उपाय यस्ता रहेका छन्।

कसरी जुम्रा परेको लक्षण
– टाउको धरै चिलाउनु
– टाउकोमा केहि चलि रहेको महसुस हुनु
-घाँटी, काँध र टाउकोमा रातो दाग देखिनु

जुम्रा मर्ने घरेलु उपाए
-निम: निम धरै वर्ष अगाडी देखि टाउको जुम्रा मार्न प्रयोग हुदै आएको छ। यसको लागि सर्वप्रथम एक कप निमको पत्तिलाई तातो पानिमा उमाल्नु होस् र यसलाई मसिनो हुने गरेर पिस्नु होस्। यसरी बनाएको पेस्टलाई कपालमा लगाउनु होस् र यसलाई दुई घण्टा सम्म सुक्न दिनिहोस्। दुई घण्टा पछि कपाललाई मनतातो पानीले धुनुहोस्। नीमको जीवाणुरोधी र एन्टीसेप्टिक गुण जुम्राबाट एक पटकमा नै राहत प्रदान गर्दछ।

स्याउको तेल: टाउको जुम्रा मार्नको लागि स्याउको तेल एकदमै उपयोगी हुन्छ। तपाई स्याउको तेलमा एक चम्चा नरिवलको तेल मिसाउन सक्नुहुन्छ। यसरी बनाएको तेललाई  कपालमा राम्रो सँग लगाउनु होस्। यस तेललाई  प्राय: राति सुत्ने समयमा लगाउनु होस्। यसरी लागाई सकेपछि बिहान उठेपछि मन तातो पानीले टाउको नुहाउनु होस्। यसरी एक महिना सम्म एक-एक हप्तक्को फरकमा लगाउनु होस्। यस बाहेक टाउको जुम्रा मर्नको लागि तपाईहरु मेडिकल स्टोरमा जान सक्नु हुन्छ जहाँ विभिन्न किसिमको स्याम्पु पाउन सकिन्छ।

प्रकाशित : मङ्गलबार, भदौ १५, २०७८१४:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्यास्ट्रिक के हो ? यसबाट बच्ने उपाय जानी राखौ!