दैनिक गर्नुहोस् यस्ता काम, जीवनमा हरेक क्षेत्रमा मिल्नेछ सफलता!

यदि कुनै व्यक्तिको भाग्यले उसलाई साथ दिइरहेको छैन वा उसका सबै कामहरु बिग्रिरहेक छन् । यस्तो अवसथामा यो मानिन्छ उनलाई भाग्यले साथ दिएको छैन । यदि तपाईहरु पनि भाग्यको विषयलाई लिएर चिन्तित हुनुन्छ भने आज हामि यस पोस्ट मार्फत यस्ता धरै समस्याबाट मुक्ति पाउने महत्वोपूर्ण उपायको बारेमा बताउने छौँ ।

-यदि तपाई आर्थिक समस्याबाट पीडित हुनुहुन्छ भने पूर्णिमाको दिन १० बजेको समयमा पीपलको रूखको पूजा गर्नुहोस् । किनकि यस दिन पिपलको रुखमा देवी लक्ष्मी वास रहेकी  हुन्छिन् ।

– यदि तपाइको परिवारको सदस्य कुनै पनि काम तथा वैदेशिक रोजगारको लागि कुनैपनि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने मिठाइ अवस्य खुवाउनुहोला । साथै गाईलाई सुद्ध पिठोको रोटि बनाएर खुवाउनु पर्छ । यस्तो गर्नाले मानिसमा सकारात्मक प्रभाव पर्छ ।

– हरेक शुक्रबार सुतकको पाठ गर्नुपर्छ । यो पाठ गर्नाले व्यक्तिमा सधै नयाँ-नयाँ कम गर्ने जोस जागर बढ्ने छ ।

– बिहिबारको दिन सुहागिन ५ महिलालाई सुहागको समान दान गर्नुहोस् यसरी नै लगातार ५ वोटा बिहिबारसम्म गर्नुहोस । यसरी दान गर्नाले व्यक्तिको आर्थिक पक्ष सबल हुने गर्दछ ।

– यदि तपाई घरमा उन्नति प्रगति चाहानु हुन्छ भने घरमा रहेको कुचोमा नुन लगाउनु होस् । यसरी नुन लगाएको कुचोले घर पुरै सफा गर्नुहोस् । यसो गर्नाले घरमा भएको नकारात्मक उर्जा सबै हराएर जानेछ ।

प्रकाशित : सोमबार, भदौ १४, २०७८१२:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुख, सुविधा, धन दिने ग्रह शुक्र यी दुई राशिमा हुदैछन् विराजमान, के तपाई पनि पर्नुभयो ?