कृष्ण जन्माष्टमी पर्वमा सूर्य र मंगलको अद्भुत संयोग, यी राशिहरुलाई हुँदैछ अत्यन्तै लाभ!

ज्योतिषीय गणना अनुसार यस वर्ष कृष्ण जन्माष्टमी पर्वमा सूर्य र मंगलको अद्भुत संयोग बनिरहेको छ। यस दिन सूर्य र मंगल दुबै सिंह राशिमा एक साथ बस्नेछन्। यस्तो स्थितिमा चार राशिका मानिसहरुलाई शुभ फल प्राप्त हुने छ। हेर्नुहोस् त्यो कुन-कुन राशि हुन जसलाई यस कृष्ण जन्माष्टमी अत्यन्तै शुभ हुनेछ।

वृष राशी

यस राशि भएका मानिसलाई व्यवसायमा फाईदा हुने योग बनेको छ । गरेको काममा सफलता मिल्नेछ । श्रीमान-श्रमतीको सम्बन्ध सुमधुर हुनेछ । टाढा रहेका सन्तानको शुभ समाचार मिल्ने छ । यस अवधिमा वृष राशि भएका मानिसलाई चिसोले सताउने हुदा सजग रहनु होला ।

कन्या राशि

कन्या राशि भएका मानिसमा स्वास्थ्यमा सुधार हुनेछ। मान प्रतिष्ठा बढ्ने छ । जसको कारण मनोबल उच्च हुनेछ । लेनदेनमा सावधानी अपनाउनु होला । आम्दानीको नयाँ श्रोत फेला पर्ने छ । रोकिएको धन प्राप्त हुनेछ।

धनु राशि

गरेका काम सहजै सम्पन्न हुनेछ । आमाको स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा वृद्धि हुनेछा । परिवारक सदस्य सँग रमाईलो समय बित्ने छ । दाम्पत्य जीवनमा खुशी छाउने छ ।

मकर राशि


आकस्मिक धन लाभ हुने योग बनेको छ । भाग्यले साथ दिने छ । नोकरी व्यवसायमा सफलता मिल्ने छ । आर्थिक पक्ष मजबुत हुनेछ । तपाईले गरेको कामको प्रसंसा बढ्ने छ ।

प्रकाशित : आइतबार, भदौ १३, २०७८१७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दैनिक गर्नुहोस् यस्ता काम, जीवनमा हरेक क्षेत्रमा मिल्नेछ सफलता!