टिभी अभिनेत्री श्वेता तिवारी आज भोलि चर्चित टिभी रियालिटी शो ‘खतरो के खेलाडीमा’ देखिएकी छिन् । साथै सामाजिक सञ्जालमा पनि सक्रिय भएकी छिन् । अभिनेत्री श्वेताले भर्खरै उनको इन्स्टाग्राममा केहि तस्बिर सार्वजनिक गरेकी छिन् । साथै अहिले शोशल मिडियामा आगो लागाएकी छिन् । ४० वर्षीया अभिनेत्रीले सामाजिक सञ्जालमा आफ्ना हत्यारा तस्वीरहरु सेयर गरेकी छिन् । जसले सामाजिक सञ्जालमा एक किसिमको तरङ्ग पैदा गरेको छ ।
श्वेता तिवारी सानो पर्दाको एक चर्चित नाम हो । प्राय: अभिनेत्री अभिनित टिभी सिरियल चर्चामा नै हुने गर्दछ। यतिबेला अभिनेत्रीको टिभी सिरियलमा नदेखिएको शैली सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
जब देखि प्रसिद्ध अभिनेत्री श्वेता तिवारीले आफ्नो तौल घटाइन् र आफुलाई फिट राखेकी छि तेस समय देखि अभिनेत्री युवा पुस्ताको ढुकढुकी बन्न सफल भएकी छिन् । पछिल्लो दिनहरुमा अभिनेत्री उनको फरक शैलीको कारण सबैको मुटुको धड्कन बढाई रहेकी छिन् ।
अभिनेत्रीले भर्खरै इन्स्टाग्राममा आफ्ना केहि तस्बिरहरु सेयर गरेकी छिन्, जसमा उनी कुनै सुन्दर परि भन्दा कम देखिनन् ।
४० वर्षीया श्वेता तिवारी २ सन्तानकी आमा हुन्, तैपनि ग्ल्यामर लुकमा कुनै फरक परेको छैन। उनी आज पनि धेरै बो-ल्ड र सुन्दर देखिन्छिन्।
तस्बिर श्रोत: श्वेता तिवारी इन्स्टाग्राम