शिल्पा शेट्टीले स्वीकार गरिन् आफ्नो गल्ति, दुखि हुँदै सार्वजनिक गरिन् यस्तो पोस्ट!

शिल्पा शेट्टीले बिहीबार इन्स्टाग्राममा एउटा पोस्ट गरी गल्ती स्वीकार गर्न भनिन्। १९ जुलाईमा शिल्पाको श्रीमान राज कुन्द्रलाई मुम्बई क्राइम ब्रान्चले अ-श्लिल भिडियो बनाएको काण्डमा पक्राउ गरेको थियो ।

बलिउड अभिनेत्री शिल्पा शेट्टी पछिल्लो समयमा सोशल मिडियामा सक्रिय छैनन् । यति मात्र हैन उनले लगभग तीन हप्ताको लागी कामबाट ब्रेक लिएपछि अहिले काममा फर्किएकी छिन्। तर यसको कारण उनको स्वास्थ्य होइन उनको पति राज कुन्द्राको नाम पो-र्नोग्राफी केसम सामेल हुनु हो ।

वास्तवमा जुलाई १९ मा मुम्बई क्राइम ब्रान्चले राज कुन्द्रालाई पो-र्नोग्राफीको मुद्दामा पक्राउ गरेको थियो। राज कुन्द्रा पक्राउ पछी अहिले राज कुन्द्राको विषयमा विभिन खुलास भएका छन् । तेस समय देखि अभिनेत्री सामाजिक सञ्जाल तथा टिभी दुबै मध्यमबाट टाढा रहेकी थिइन् ।


राज कुन्द्रा पक्राउ परेपछि शिल्पाको पारीवार निकै ट्रोल बनेको थियो । तेस्पछी अभिनेत्रीले सामाजिक सञ्जालहरुलाई उनको परिवारको गोपनियता कायम राख्न र अदालतको निर्णय पर्खन अनुरोध गरेकी थिइन् ।


यसैबीच काममा फर्किएकी शिल्पा शेट्टी फेरी एक पटक ‘सुपर डान्सर ४’ मा जजको रुपमा देखिएकी छिन्। भर्खरै अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा एउटा किताबको एक पेज सार्वजनिक गरेकी छिन् । जसमा लेखिएको छ एक गल्ति गरेको छौँ तर ठिक छ । अभिनेत्रीको यो पोस्टबाट मानिसहरु अनुमान लगाइरहेका कि उनी आफ्नो गल्ती स्वीकार गरीरहेकी छिन्।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१३:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिग बोस सिजन १५ भयो मनोरञ्जनको अभाव, शिल्पाको बैनी देखिइन् यस्तो मुडमा!