पछिल्लो समयमा अभिनेत्री नम्रतामा आयो यति धरै परिवर्तन, हेर्नुहोस् १० तस्बिर सहित!

नेपाली सिनेमा क्षेत्रको चर्चित अभिनेत्री नम्रत श्रेष्ठलाई नेपाली फिल्म क्षेत्रको बहुप्रतिभाशालि तथा सुन्दर अभिनेत्री रुपमा चिन्न सकिन्छ । अहिलेसम्म नम्रताले अभिनय गरेका प्रया: फिल्मले राम्रै सफलाता हासिल गरेका छन् ।


फिल्म ‘मेरो एउटा शाथी छ’ बाट चर्चामा आउन सफल अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो दिनहरुमा विभिन्न सफल चलचित्रमा अभिनय गरेकी छिन् । पछिल्लो समयमा नम्रता अभिनित फिल्म ‘प्रासाद’ ले निकै चर्चा कमाउन सफल भएको थियो । त्यस्तै अभिनेत्री नम्रता अभिनित फिल्म नोभेन्बर रेन, सानो संसार, छड्के जस्ता फिल्मले पनि राम्रो सफलता पाएको थियो।

फिल्म ‘प्रसाद’  मा नम्रता चर्चित कलाकार बिपिन कार्कीको साथमा देखिएकी थिइन् । फिल्ममा नम्रताले गरेको अभिनयको निकै चर्चा भएको थियो ।

पछिल्लो समयमा नम्रता सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । यतिबेला फिल्म क्षेत्र कोरोनाको कारण ठप्प भए पनि अभिनेत्री आफ्ना फ्यानहरुलाई सामाजिक सञ्जाल मार्फत अपडेट गराई रहन्छिन् ।

नम्रताले केहि दिन पहिले उनको सामाजिक सञ्जाल इन्स्टाग्राम केहि तस्बिर सार्वजनिक गरेकी छिन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। हेरौ अभिनेत्रीले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरु….

तस्बिर श्रोत: नम्रता श्रेष्ठ इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१२:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शिल्पा शेट्टीले स्वीकार गरिन् आफ्नो गल्ति, दुखि हुँदै सार्वजनिक गरिन् यस्तो पोस्ट!