बलिउड अभिनेत्री हिना खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। पछील्लो दिनहरुमा अभिनेत्री उनको जीवन सँग जोडिएका व्यक्तिगत तथा उनको सम्पूर्ण क्रियाकालापको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । भर्खरै उनको एउटा पछिल्लो तस्बिर सार्वजनिक भएको छ। उक्त तस्बिर इन्स्टाग्राममा भाइरल बनिरहेको छ। हिना खान तस्बिरमा धरै सुन्दर शैलीमा देखिएकी छिन् । यतिबेला उनको तस्बिर भाइरल भैरहेको छ।
यस तस्बिरमा हिना खान साडीमा देखिएकी छिन्। यस साडीमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको छ । साथै अभिनेत्रीले उनको सुन्दर्तालाई पूर्णता दिनको लागि हल्का मेकअप गरेकी छिन् ।
हिना खानको यस ड्रेसअपमा भएको तस्बिर निकै भाइरल बनिरहेको छ।
हिना खान गोल्डेन कलरको साडीमा देखिएकी छिन् । तस्बिरमा उनले एक स्टाइलिश शैली देख्न सकिन्छ ।
तस्बिरमा हिना अलग-अलग पोज दिइरहेकी छिन् । उनको अभिव्यक्ति हरेक तस्वीरमा अचम्मको छ।
हिना खान पछिल्लो दिनहरुमा टिभी पर्दाबाट टाढा छिन्। उनी धेरै म्युजिक भिडियोहरुमा काम गरीरहेकी छिन्। उनको पछिल्लो पटक शाहीर शेख सँग देखिएकी थिइन्। उनको गीत ‘बारिश’ धेरै हिट भएको थियो ।
तस्बिर श्रोत: हिना खान इन्स्टाग्राम