सलमानको फिल्म ‘टाइगर ३’ बाट निकालिए इमरान? गरे यस्तो खुलासा!

बलिउड अभिनेता इमरान हाशमी ‘चुम्बन अभिनेता’ बाट आजकल आफ्नो छवि एक बहुमुखी नायकको रूपमा परिवर्तन गर्दैछन्। इमरान सबै प्रकारको पात्र निभाउन देखिदै छन् । पछिल्लो दिनहरुमा अभिनेता बो-ल्ड सिनबाट दुरी बनाई रहेका छन् ।

केहि समय पहिले अभिनेताले उनको एक तस्बिर सार्वजनिक गरेका थिए । अभिनेता इमरानको तस्बिर हेरेर अनुमान लगाउन सकिन्छ कि उनि उनको आगामी फिल्मको लागि तयारी गर्दैछन । पछिल्लो समयमा इमरान जिम खानमा पसिना बगाई रहेका छन् । यसै बिचमा केहि दिन पहिले एक खबर आएको थियो । अब इमरान सलमानको आगामी फिल्म ‘टाइगर ३’ मा सलमान र कैटरिना कैफको साथमा देखिदै छन् ।

यस्तो समाचार सार्वजनिक भएसँगै सबैमा जिज्ञासा बढेको छ । कहिलेबाट फिल्म पर्दामा सलमान र इमरानलाई एक साथाम देखिन पाहिने छ । भनिएको थियो कि इमरान फिल्मको भिलेन हुनेछन् र सलमान सँग फाइट गर्दै गरेको देख्न सकिनेछ। यतिबेला इमरानले सबैको भरोसालाई तोडेका छन् ।


एक मिडिया एजेन्सीलाई दिएको अन्तर्वार्तामा अभिनेताले भने कि उनी टाइगर ३ को हिस्सा छैनन्। यसको साथमा, इमरानले स्पष्ट पारे कि उनले कहिल्यै भनेनन् कि उनी फिल्मको हिस्सा बन्न लागेका छन् । अहिले यस्तो हल्ला चलिरहेको छ कि इमरानले फिल्म ‘टाइगर ३’ को उनको शुटिंग सकिसकेका छन् । जसमा अभिनेता इमरानले भनेका छन् कि फिल्ममा उनको कुनै पनि भूमिका रहेको छैन । यतिबेला इमरानबाट यस्तो खबर आएपछि फ्यानहरु निरास भएका छन् ।

प्रकाशित : बिहिबार, भदौ १०, २०७८१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित गायिका अञ्जु पन्त विवाहपछि श्रीमानको साथमा देखिइन् यस्तो अवस्थामा!