पछिल्लो समयको चर्चित गायिका अञ्जु पन्तलाई सामाजिक सञ्जालमा धरै सक्रिय पाउन सकिन्छ । अहिले अञ्जु पन्त विवाह गरेर उनको श्रीमानसँग अमेरिकामा रमाउदै गरेको तस्बिर असामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
केहि समय पहिले अञ्जु पन्त एक गायन रियालिटी शो ‘नेपाल स्टार’ मा जजको भूमिकामा देखिएकी थिइन् । शोले खासै राम्रो प्रतिक्रिया पाउन सकेन । केहि समय पहिले अञ्जु पन्त विवाह बन्धनमा बाधिएकी थिइन्, त्यस समयमा अञ्जु पन्तलाई बधाई दिनेको ओइरो लागेको थियो भेने कोहिले उनको दोश्रो विवाहको विषयलाई मजाक बनाएका थिए ।
विवाहपछि अञ्जु पन्तको छोरी पनि उनको आमाको निर्णयमा खुशी भएको जनाएकी थिइन् । जब विवाह गरेर अञ्जु पन्त विदेश गइन् त्यस समय देखि अञ्जु उनको हरेक क्रियाकलापको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छिन ।
केहि समय पहिले अञ्जुले उनी र उनको श्रीमान सहित समुन्द्रको किनारमा रमाउदै गरेका केहि तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यस समयमा अञ्जुले सार्वजनिक गरेका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । हेरौ पछिल्लो समयमा अञ्जु पन्तले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरु….
तस्बिर श्रोत: अञ्जु पन्त इन्स्टाग्राम