बलिउडका सबै अभिनेत्री यिनको शैलीमा पर्दैछन् पछाडी, देखिइन् यस्तो रुपमा!

शमा सिकन्दर उनको बो-ल्डनेसको कारण चर्चामा छिन् । उनी सामाजिक सञ्जालमा आफ्ना ग्ल्यामर तस्बिर सेयर गरेर चर्चामा हुने गरेकी छिन् । यातिबेला शमा सिकन्दरले यस्तो तस्बिर सेयर गरेकी छिन्, जसलाई देखेर फ्यानहरु उनि प्रति मोहित भएका छन् । तस्बिरमा शमाले टोपीले आफ्नो शरीरलाई ढाकेकी छिन् ।


पछिल्लो तस्बिरमा शमा कुनै कपडा बिना पोज दिदै छिन् । तस्बिरमा अभिनेत्रीले टोपीले आफ्नो शरीरलाई ढाकेर पोज दिदै छिन्। यतिबेला तस्बिर सार्वजनिक हुनासाथ भाइरल भैरहेको छ ।

यतिबेला शमाको नयाँ तस्बिर सार्वजनिक भएपछी तस्बिर देखेर फ्यानहरुको होस् उडेको छ ।

यो हैनकी शमा बो-ल्डनेसको लागि चर्चामा छिन् । केहि समय पहिले उनले साडीमा पनि तस्बिर सार्वजनिक गरेकी थिइन् ।  तस्बिर निकै नै भाइरल भएको थियो ।

अभिनेत्रीलाई नयन प्रेमिका पनि भनिन्छ । किनकि अभिनेत्री हरेक दिन नयाँ-नयाँ तस्बिर सार्वजनिक गरिरहन्छिन् ।

शमा टिभी क्षेत्रको सबैभन्दा फिट र बो-ल्ड अभिनेत्रीको सूचीमा सामेल छिन् ।

तस्बिर श्रोत: शमा शिकन्दर इन्स्टाग्राम

प्रकाशित : बुधबार, भदौ ०९, २०७८१६:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुम्बई उच्च अदालतबाट राज कुन्द्रालाई राहत? आज हुदैछ सुनुवाई!