थोरै पनि लाज रहेन अदितिमा देखीइन् यस्तो रुपमा, फ्यानको आयो यस्तो प्रतिक्रिया!

नेपाली सिनेमा क्षेत्रमा फिल्म ‘कृ’ बाट चर्चामा आउन सफल अभिनेत्री आदिती बुढाथोकी यातिबेला सनाजिक सञ्जालमा भाइरल भैरहेकी छिन्।

पछिल्लो समयको चर्चित अभिनेत्री अदिती बुढाथोकी सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । अभिनेत्री अदिति यतिबेला भारतमा बस्दै आएकी छिन् । केहिसमय पहिले अदिति भारतको केहि म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । साथै एक बिज्ञापनमा पनि देखिएकी थिइन् ।


केहि समय पहिले अदितले दक्षिण भारतको एक फिल्म साइन गरेको भनिएको थियो तर अहिले सम्म उक्त्त फिल्म सार्वजनिक भएको छैन ।


अदिति सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनि प्रया: उनको ह-ट तथा बो-ल्ड तस्बिर सार्वजनिक गर्ने गर्छिन् । प्राय: तस्बिरमा अभिनेत्रीलाई बो-ल्ड शैलीमा नै पाउने गरेको छ । अदिति यस्तो तस्बिर  देखेर उनलाई भारतको अभिनेत्री सानी लियोनि सँग उनको तुलना गरिहेका छन् ।

तस्बिरमा देख्न सक्नु हुन्छ अदितिले यस तस्बिरमा बो-ल्डनेसको हद पार गरेकी छिन् । अदिति यी तस्बिरमा फ्यानहरु उनको प्रसंसा भन्दा धरै मजाक र आलोचना गर्ने बढी मात्रमा देखिएका छन् । यतिबेला मानिसहरु अदितिको यस तस्बिरलाई ट्रोल बनाई रहेका छन् ।

तस्बिर श्रोत: अदिति बुढाथोकी

प्रकाशित : बुधबार, भदौ ०९, २०७८१३:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित खलनायक प्रकाश राजले ५६ वर्षको उमेरमा छोरा छोरीको उपस्थितिमा गरे दोश्रो विवाह!