अहिलेको समयमा कोरोना माहामारीको कारण नेपाली सिनेमा क्षेत्र ठप्प रहेको छ । यतिबेला नेपाली सिनेमा क्षेत्र बन्द भएको झन्डै दुई वर्ष पुग्न लागेको छ । अहिले सम्पूर्ण फिल्म क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरु तनाबको स्थितिमा रहेका छन् । यतिबेला केहि म्युजिक भिडियो र टेलिभिजनबाट प्रसारण हुने टेली फिल्मको मात्र शुटिंग तथा प्रसारण हुने काम भैरहेको छ ।
पछिल्लो केहि समय यता अभिनेता तथा अभिनेत्री फिल्म क्षेत्रमा सक्रिय हुन नसकेपनि सामाजिक सञ्जालमा सक्रिय भएको पाउन सकिन्छ । यसै क्रममा पछिल्लो समयको चर्चित अभिनेत्री आँचल शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । अहिले समय उनि प्राय: सामाजिक सञ्जालमा अपडेट भैरहन्छिन् ।
केहि समय पहिले अभिनेत्री आँचल शर्माले विवाह गरेकी थिइन् । तेस समयमा आँचलले उनको विवाहमा लगाएको कपडालाई लियर उनलाई निकै भाइरल बनाइएको थियो ।
अहिले विवाह पछी भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्। यतिबेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन । अहिले आँचलले सार्वजनिक गरेका यी तस्बिर तिब्र रुपमा भाइरल भैरहेको छ ।
तस्बिर श्रोत: आँचल शर्मा इन्स्टाग्राम