यी भोजपुरी अभिनेत्रीको अ-श्लिल भिडियो भयो सार्वजनिक, तीव्र रुपमा भाइरल हुँदै!

भर्खरै भोजपुरी फिल्म अभिनेत्री त्रिशाकर मधुको ‘एमएमएस’ लीक भएपछि सामाजिक सञ्जालमा एक किसमको तरङ्ग पैदा भएको छ । यस समयमा अभिनेत्रीको भिडियो लिक भएपछी मानिसहरु त्रिशाकरलाई विभिन्न प्रश्न गरिरहेका छन् । मनिसहरुको अनेक किसमको प्रश्न पछी सामाजिक सञ्जालमा लाइभ आएर जवाफा दिएकी छिन् । अहिलेको समयमा यस अभिनेत्री त्रिशाकरको केस सेलाउन नपाउदै यस पटक प्रियंका पण्डितको ‘एमएमएस’ लीक भएको छ।

समाचार अनुसार भाइरल भईरहेको यो भिडियो धेरै पुरानो हो। जुन त्रिशकर मधुको ‘एमएमएस’ लीक भएपछि भाइरल भइरहेको छ। यति बेला प्रियंका पण्डितको नाममा यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।  प्रियंकाको यो भिडियो इन्स्टाग्राम, ट्विटर, फेसबुक र यूट्यूब जस्ता सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।


भारतीय मिडियाहरुको अनुसार प्रियंका पण्डितको बयान पनि सार्वजनिक भएको छ । उनले यस मामलामा आफु विरुद्ध षड्यन्त्र गरेको बयान दिएकी छिन् । प्रियंका पण्डित यस बिषयमा स्पष्ट रुपमा भनेकी छिन् । यस समयमा उनलाई कोहि जातीय दुश्मनी निकाली रहेको छ । यति मात्र हैन उनले बयानमा भनेकी छिन कि भिडियोको उनि हैनन् । भिडियोमा देखिएकी केटि उनि जसतै हुन् तर उनि हैनन् ।

प्रकाशित : मङ्गलबार, भदौ ०८, २०७८१२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ऐश्वर्या राय दोश्रो पटक आमा बन्दै?