भोजपुरी फिल्मकी सुपरस्टार मोनालिसा सामाजिक सञ्जालमा हरेक दिन आफ्नो नयाँ फोटोसुटको तस्बिर सेयर गर्छिन्। हालै उनले आफ्नो भर्खरको फोटोशूटको तस्वीरहरु सार्वजनिक गरेकी छिन जुन धेरै भाइरल बनिरहेको छ।
तस्वीरहरुमा मोनालिसा धेरै नै बो-ल्ड अवतारमा देखिएकी छिन् । उनले यो फोटोशूट माल्दिभ्सको समुद्री किनारमा गराएकी हुन् ।
मोनालिस तस्बिरमा एक बुट्टेदार कपडामा देखिएकी छिन्। जसको साथमा उनले हल्का मेक अप पनि गरेकी छन् । उनले यस ड्रेसमा गहना पनि लगाएकी छिन् ।
तस्बिरमा मोनालिसाले एकदमै सुन्दर कपडा लगाएको छिन् । तस्बिरको लागि अभिनेत्रीले लगातार बो-ल्ड पोज दिइरहेकी छिन् । तस्बिर सार्वजनिक गरेको एक घण्टाम नै तिब्र रुपमा भाइरल भैरहेको छ।
अभिनेत्री यी तस्बिरहरुमा निकै शुन्दर देखिएकी छिन् । पृष्ठभूमिमा नीलो समुद्र र सुन्दर बादलहरु पनि देखिएका छन्।
यातिबेला मोनालिसाको तस्बिरको बारेमा कुरा गर्नु पर्दा फ्यानहरु मोनालिसाको तस्बिरमा मोहित भएका छन् । यतिबेला मोनालिसाको तस्बिरमा फ्यानहरुको लगातार कमेन्ट आहिरहेको छ । फ्यानहरु कमेन्ट गर्दै लेखेका छन् । बेबी डल देखिएकी छौँ । अर्का एक फ्यान लेख्छन् ‘धरै सुन्दर देखिएकी छौँ।’
मोनालिसाले लामो समय भोजपुरी फिल्ममा काम गरिसकेका छन्। उनले भोजपुरी फिल्मका धेरै सुपरस्टार सँग काम गरिसकेकी छिन्।
भोजपुरी फिल्महरुमा लामो समय सम्म काम गरे पछि मोनालिसा हिन्दी टिभी शोहरुमा फर्किन् र ‘नजर’ टिभी शोमा एक डायनको भूमिका निभाएकी छिन्।