राधिकाले सार्वजनिक गरिन् यस्तो तस्बिर, तस्बिर देखेर फ्यानहरुलाई आयो यी अभिनेत्रीको याद!

हालै अभिनेत्री राधिक आप्टेले  सामाजिक सञ्जाल सञ्जालमा केहि तस्बिर सेयर गरेकी छिन् । जसकारण एकातिर प्रशंसाको पत्र बनेकी छन् भने  अर्कोतर्फ  उनी ट्रोल भइरहेका छिन्।

बलिउड अभिनेत्री राधिका आप्टेले फिल्मी दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । अभिनेत्रीले उनको अहिले सम्मको अभिनय यात्रामा थुप्रै फरक शैलीमा अभिनय गरेकी छिन् । अभिनेत्रीले फिल्मको अलावा ओटिटिमा पनि थुप्रै वेब सिरिज र फिल्ममा काम गरेकी छिन् । राधिकालाई फ्याहरुबाट जति तारिफ हुन्छ उत्तिनै ट्रोल पनि हुने गरेको छ ।

राधिका आप्टेले आफ्नो फिल्म र वेब सिरिजमा दिएका बोल्ड दृश्यका कारण धेरै पटक ट्रोल भईसकेकी छिन्।

वास्तवमा यी तस्बिरहरुमा राधिका आप्टे कालो रंगको एक चम्किलो ओभरकोट भित्र सेतो रंग बिकनी लगाएको देख्न सकिन्छ । राधिकाले आफ्नो घाँटीमा सुनको हार लगाएकी छन्  र कपाल खुल्ला राखेकी छिन् । अभिनेत्रीको यो तस्बिर देखेर फ्यानहरु वेब सिरिज ‘ मनी हेस्ट’ को नाईरोबीको याद गरिहेका छन् ।

धेरैले कमेन्टमा राधिकालाई  यी तस्वीरहरुमा नाईरोबी जस्तै देखिएको बताएका छन्। अहिले राधिकाले यस तस्बिरलाई रक्षाबन्धनको दिन सार्वजनिक गर्नुमा धरै ट्रोल भएकी छन् । फ्यानहरुले कमेन्टमा लेखेका छन् । अभिनेत्रीले आजको दिन यस्तो गर्नु हुदैन थियो । राधिका आप्टेले ‘पार्च्ड’ जस्ता फिल्महरुमा सुपर बो-ल्ड दृश्यहरु दिएकी छिन्।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१७:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पति पक्राउ परेपछि पहिलो पटक शिल्पा देखिइन् यस्तो रुप, सबैको बोलि बन्द हुने गरिन् यस्तो खुलासा!