एजेन्सी : के तपाईले कहिले महसुस गर्नु भएको छ । यदि पुरुषहरु महिलाहरु जस्तै गर्भवती भए भने कस्तो हुन्छ होला उनीहरुको ९ महिना, केहि यस्तै अनुभव गर्नको लागि एक व्यक्तिले आफ्नो पेटमा ३ वटा खरबूजा बाधे त्यसपछि यस्तो भयो त्यस व्यक्तिको हालत ।
एक व्यक्ति जसलाई जान्न मन लाग्यो कि गर्भावस्थाको समयमा कस्तो हुन्छ महिलाहरुको हालत भनेर त्यसपछि ति युवाले आफ्नो पेटमा ३ वटा खरबुजा बाधे र उठ्ने कोशिस गरे उनि आफ्नो बिस्तराबाट उठ्ने सकेनन् । उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । उनको यस भिडियोलाइ सामाजिक सञ्जाल टिकटकमा १ करोड भन्दा बढीले लाइक गरेका छन् ।
महिलाहरु गर्भावस्थाको समयमा अनौठो रुपमा अमिलो खाने मन हुन्छ । यति मात्र नभई गर्वास्थाको समयमा महिलाहरुको अनुहारमा एक किसिमको चमक हुने अगर्दछ। गर्वास्थाको समयमा महिलाहरु आफुलाई सक्रिय राख्न रुचाउछन् । केहि यस्तै अनुभवहरुको लागी एक व्यक्तिले आफैमा एक किसिमको अनुभव बनाउन चाहे तर ति व्यक्ति आफ्नो बिस्तराबाट उठ्न पनि सकेनन् ।
द सन मा प्रकाशित समाचार अनुसार एक जना मानिसले आफ्नो बेबी बम्प बनाउन तीन वटा खरबूजा र टेपको प्रयोग गरे। ति युवा दिनको बिहानै एक गर्भवती महिलाको अनुभव गर्नको लागि आफ्नी बिस्तारमा पल्टिएर पेटमा ३ वोटा खर्बुजा बाधे र उठ्ने कोसिस गर्छन् तर उनि आफ्नो बिस्ताराबाट उठ्ने सक्दैनन् ।