मल्लिकाले कपडा उतारेर लीइन् सनबाथ, तस्बिर एक्कासि भयो भाइरल!

मल्लिका शेरावत सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। केही दिन पहिले उनले आफ्नो ग्ल्यामर तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । उक्त्त तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । अभिनेत्रीले निकै ह-ट शैलीमा सन बाथ लिदै गरेको तस्विर पोस्ट गरेकी छिन् । अभिनेत्रीको तस्विरमा देखिएको शैली निकै भाइरल भईरहेको छ ।

मल्लिका शेरावतलाई बलिउडकी बो-ल्ड अभिनेत्री मध्ये एक मानिन्छ। उनको शैलीले जसलाई पनि पागल बनाउछ । यद्यपि उनी फिल्म जगतमा त्यति सक्रिय छैनन् । तर सामाजिक सञ्जालमा उनको उपस्थिति निरन्तर रहन्छ।

मल्लिका शेरावत हरेक दिन आफ्नो सुन्दर र ह-ट तस्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गर्छिन् । अभिनित्रीले हालै उनको इन्स्टाग्राम खातामा तस्बिर सार्वजनिक गरेकी छिन् । यतिबेला अभिनेत्रीले सार्वजनिक गरेको तस्विर तीव्र  रुपमा भाइरल भैरहेको छ । मल्लिकाको यो तस्विर पुरानो हो तर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यस फोटोमा मल्लिकाले सनबाथ लिइरहेकी छिन्।


मल्लिका शेरावतले इन्स्टाग्राम अकाउन्टमा यो फोटो सेयर गरेकी छिन्। उनको बो-ल्ड र ह-ट अवतार फोटोमा देख्न सकिन्छ। तस्विरमा अभिनेत्री स्विमिंग पुलको किनारामा देखिएकी छिन् । तस्बिरमा अभिनेत्रीले निलो कलरको कपडाले आफुलाई ढाकेकी छिन् ।

नायिका हाल पेरिसमा छुट्टी मनाइरहेकी छिन्। मल्लिका त्यहाँबाट आफ्ना फ्यानहरुसँग जोडीरहनको लागि लगातार आफ्नो फोटो र भिडियो साझा गरिरहेकी छिन्। मल्लिका शेरावतको यो फोटोलाई फ्यानहरु धेरै रुचाएका छन् ।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१६:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाल आइडलबाट निकालिए कालीप्रसाद, को आयो नयाँ जज?