बेडमा सुतेर अनन्याले देखाइन् अहिले सम्मकै ह-ट अवतार, फ्यानहरुको उड्यो होस!

चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले हालै आफ्नो इन्स्टाग्राममा एउटा तस्वीर सेयर गरेकी छिन् । जसमा उनी बो-ल्ड पोज दिइरहेकी छिन्।

बलिउडका प्रसिद्ध अभिनेता चंकी पाण्डेकी छोरी अभिनेत्री अनन्या पाण्डेले छोटो समयमा नै बलिउड क्षेत्रमा आफ्नो विशेष पहिचान बनाउन सफल छिन्। आज अभिनेत्री बलिउडको शीर्ष अभिनेत्रीको सूचीमा सामेल छिन्।


अभिनय बाहेक अभिनात्री आफ्ना फयानहरु सँग जोडिएर रहनको लागि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरिरहन्छिन्। सामाजिक सञ्जालमा अभिनित्रीको ठुलो संख्यामा फ्यान फलोइंग रहेको छ । सायद यही कारण होला जब उनको पोस्ट सार्वजनिक हुन्छ भाइरल हुन कत्ति पनि समय लाग्दैन ।


अनन्या पाण्डे फेरी एक पटक उनको तस्बिरको कारण चर्चामा छिन् । अभिनेत्रीले अहिले फ्यानहरुको लागि एक तस्बिर पोस्ट गरेकी छिन् । जसमा उनी निकै बो-ल्ड देखिएकी छिन् । तस्बिरमा देख्न सकिन्छ अनन्य बेडमा सुतेकी छिन् । र उनको शैलीको कारण फ्यानहरुलाई मोहित बनाएकी छिन्।

यस फोटोशूटमा अनन्या पाण्डेले सेतो टप लगाएका छन्। साथै उनको यस लुकलाई पुरा गर्नको लागि अनुहारमा हल्का मेक अप गएकी छिन्। फ्यानहरुले उनको यस शैलीलाई धरै मन पराएका छन् साथै अहिले सम्म उनको तस्बिरमा ७ लाख ५० हजार भन्दा बढीले लाइक गरिसकेका छन् र ४५ सय भन्दा बढीले कमेन्ट गरेका छन् ।0

तस्बिर श्रोत: अनन्य पाण्डे इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काममा फर्केकी शिल्पा भईन् भावुक, अभिनेत्रीले देखाइन् स्टेजमा उनको पिडा!