चुलबुले केकी अधिकारीले सार्वजनिक गरिन् यस्तो तस्बिर, सामाजिक सञ्जालमा भाइरल हुदै!

नेपाली सिनेमा क्षेत्रको चर्चित अभिनात्री केकी अधिकारी पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै सक्रिय भएको पाउन सकिन्छ । पछिल्लो  समयमा केकी फिल्म क्षेत्र भन्दा पनि विभिन म्युजिक भिडियोमा सक्रिय हुन थालेकी छिन् ।

केकी अधिकारीको नेपाली फिल्म क्षेत्रमा डेब्यु फिल्म सन २०१० ‘स्वर’ फिल्मबाट अभिनय यात्रा शुरु गरेकी थिइन् । फिल्म क्षेत्रमा आउनु भन्दा पहिले केकीले विभिन्न म्युजिक भिडियोहरुमा कम गरेकी थिइन् । केकी अधिकारीले अभिनय गरेका केहि फिल्म मसान, मायाको मारीमा, आई एम सरी, महसुस, बितेका पल, श्री ५ अम्मरे जस्ता फिल्म रहेका छन् ।


केहि दिन पहिले केकी अभिनित म्युजिक भिडियो ‘कुनै समय’ सार्वजनिक भएको छ । यति बेला उक्त्त भिडियो ३ लाख भन्दा बढीले हेरिसकेका छन्। केकी अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन्। केहि समय पहिले केकीले उनको सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा केहि तस्बिर पोस्ट गरेकी छिन्, तस्बिर पोस्ट गरेको १ घण्टामा नै केकीको तस्बिरमा अहिले १५ सय भन्दा बढीले लाइक गरिसकेका छन् ।

यतिबेला केकिको तस्बिरमा फ्यानहरुले विभिन्न कमेन्ट गरिरहेका छन् । कमेन्टमा केहि फ्यान केकिको तारिफ गरिरहेका छन् भने केहि उनको मजाक गरिहेहेका छन् । यति बेला केकीले तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

तस्बिर श्रोत: केकी अधिकारी इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बेडमा सुतेर अनन्याले देखाइन् अहिले सम्मकै ह-ट अवतार, फ्यानहरुको उड्यो होस!