काजल अग्रवाल स्विमिंग पुलमा पत्याउनै नसिकिने गरि, देखिइन् यस्तो रुपमा!

अभिनेत्री कागल अग्रवाल फ्यानहरु सँग जोडीरहन सामाजिक सञ्जालमा सक्रिय छिन् । पछिल्लो दिनहरुमा अभिनेत्री उनको सुन्दर तथा बो-ल्ड तस्बिर सेयर गरेर सबैको मन जितेकी छिन् ।

काजले दक्षिण सिनेमाबाट बलिउड सम्म एक अद्भुत यात्रा गरीरहेकी छिन् । पछिल्लो समयमा अभिनात्री कुनै न कुनै कारण सामाजिक सञ्जालमा चर्चामा रहन्छिन् । काजलका फ्यानहरु उनलाई हेर्न उत्सुक हुने गर्दछन् । दर्शक उनको अभिनय र बो-ल्ड शैलीमा मोहित हुनेगरेका छन् ।

भिनय बाहेक काजल अग्रवाल सामाजिक सञ्जालमा धेरै सक्रिय छन् आफ्ना प्रशंसकहरु सँग जोडिएर रहनको लागि उनी आफ्ना बो-ल्ड तथा सुन्दर तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् ।

पहिल्लो दिनहरुमा अभिनात्री उनको सुन्दर तथा बो-ल्ड तस्बिर सेयर गरेर आफ्नो जीवनको सुन्दर झलकहरु देखाइरहेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राम धरै सुन्दर तथा बो-ल्ड तस्बिर देख्न सकिनेछ ।

अब एक पटक फेरी काजल अग्रवाल आफ्नो ताजा फोटोशूटको कारणले फ्यानहरुबाट प्रशंसा भैरहेको छ । हालसालै अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा धेरै बो-ल्ड तस्बिर साझा गरेकी छिन्। जुन अहिले सोशल मिडियामा भाइरल भैरहेको छ ।

तस्बिर श्रोत: काजल अग्रवाल इन्स्टाग्राम

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१८:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चकलेटी अभिनेत्री भुमिले सामाजिक सञ्जालमा लगाइन् आगो, तस्बिर भाइरल हुदै!