बलिउड अभिनेत्री भुमि पेडनेकर हरेक फिल्ममा फरक-फरक भूमिकामा देखिने गरेकी छिन्।अभिनेत्री अभिनयको क्रममा उनको फरक-फरक शैलीको कारण चर्चामा हुने गरेकी छिन् । भुमि सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् र हरेक दिन आफ्ना फ्यानहरुको लागि केहि न केहि सार्वजनिक गरिरहन्छिन् ।
यी तस्वीरहरुमा भूमीले ब्राउन कलरको बिकिनी लगाएको देखिन्छ। तस्बिरमा देख्न सकिन्छ भूमिले आफुलाई यति धरै परिवर्तन गरिके छिन् कि तस्बिरमा अभिनेत्रीलाई चिन्न मुस्कुल भएको छ ।
तस्बिरमा भुमि एकदमै सुन्दर देखिएकी छिन् । तस्बिरमा भुमिले बिकिनीको साथमा टाउकोमा टोपी लगाईरहेकी छिन्। यति मात्र होइन यतिबेला उनको फोटोमा फ्यानहरुले लगातार कमेन्ट गरिहेका छन्।
भूमिले यो तस्बिर पोस्ट गरेको केहि समयमा नै ४ लाख भन्दा बढीले लाइक गरिसकेका छन् । यसको साथ-साथै भूमिको अभिनयको कुरा गर्ने हो भने आगामी फिल्म ‘बधाई हो’ मा देखिने छिन् । यस बाहेक भूमी ‘मिस्टर लेले’ र ‘रक्षा बन्धन’ जस्ता फिल्ममा पनि महत्वपूर्ण भूमिकामा देखिने छिन्।
तस्बिर श्रोत: भुमि पेडनेकर