जाह्नवी कपूरको बैनी खुशीले दिदीलाई टक्कर दिदै सार्वजनीक गरिन् यस्तो तस्बिर!

खुशी कपूर फिल्महरु बाट टाढा भएपनि  सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् र आफ्ना फोटोहरु र भिडियोहरु शेयर गरेर प्रशंसकहरुको मन जितेकी छिन् ।

बलिउडको चर्चित अभिनेत्री श्रीदेवीको दुबै छोरीहरु निकै सुन्दर छन् । अभिनेत्रीको जेठी छोरी जाह्नवी कपूरले भने अहिलेको समयमा बलिउडमा उनको पहिचान बनाउन सफल भैसकेकी छिन्। त्यस्तै श्रीदेवीको प्यारी छोरी खुशी कपूरले भने अहिले सम्म बलिउड क्षेत्रबाट टाढै रहेकी छिन् । तर सुन्दरताको मामलामा अभिनेत्री जाह्नवीलाई टक्कर दिइरहेकी छिन्।

खुशी कपूर फिल्महरुबाट टाढा भए पनि उनको फ्यान फलोइंग कुनै अभिनेत्री भन्दा कम छैन । खुशी कपूर आफ्नो फ्यानहरुसँग जोडिएर रहनको लागी सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। उनी आफ्ना सुन्दर तस्बिर र भिडियोहरु शेयर गरेर फ्यानहरुको साथ र माया बटुली रहेकी छिन् ।

खुशी कपुर  ग्ल्यामर्स  र सुन्दरताको कारण चर्चामा हुने गरेकी छिन् । यस बाहेक खुशी सामाजिक सञ्जालहरुमा कुनै न कुनै कारण चर्चामा रहन्छिन्  । अब एक पटक फेरि खुशी आफ्नो बोल्ड लुकको साथमा फ्यानहरुको धड्कन बढाइ रहेकी छिन्।

वास्तवमा खुशी हालै उनको दिदीको विवाहको पार्टीमा पुगेकी छिन् । उक्त्त पार्टीमा खुशीको अवतार देखेर सबै चकित परेका छन् र सबैलाई खुशीबाट नजर हटाउन मुस्किल भएको छ ।

यस क्रममा खुशी कपूरले सेतो पोशाक लगाएकी थिइन् । जसमा उनलाई एकदमै सुन्दर देखिएको छ । यतिबेला फ्यानहरु खुशीको यस अवतार देखेर उनीप्रति मोहित भएका छन् ।

भारतीय मिडियाको रिपोर्ट अनुसार खुशी अब चाडै नै बलिउडमा डेब्यु गर्दै छिन् ।

तस्बिर श्रोत: खुशी कपूर इन्स्टाग्राम

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता खगेन्द्र लामिछानेलाई भयो पुत्री लाभ, तस्बिर सार्वजनिक गर्दै लेखे यस्तो सन्देश!