पुरुषहरुमा कपाल झर्ने देखि यति धरै समस्याको समाधान गर्छ काजुले, यसरी गर्नुहोस् सेवन!

पुरुषहरुको लागी काजू खानाको फाईदा: दैनिक रुपमा काजुको सेवनले विवाहित पुरुषहरुको लागि स्वास्थ्य भित्रि रुपमा बलियो हुन्छ । ड्राइ फुडको सेवनले मानव जीवनमा धरै फाइदा पुर्याउछ । तर त्यसमा काजू को सेवन विशेष गरी विवाहित पुरुषहरुको लागी धेरै लाभदायक छ। यसबाट पुरुषहरुमा हुने यौ-न स्वास्थ्यलाई हरेक तरीकाले बलियो बनाउछ ।

काजुमा पाइने पौष्टिक तत्वले शरीरलाई धेरै रोगहरुबाट बचाउन मद्दत गर्दछ । आज हामि यस पोस्ट मार्फत काजुको सेवनबाट हुने फाईदाको बारेमा जानकारी गराउने छौँ।

विवाहित पुरुषहरूले दैनिक रुपाम यति खानु पर्छ काजु
काजुको सेवनबाट हुने फाईदा भन्दा पनि दैनिक रुपमा पुरुषहरुले कति मात्रामा काजुको सेवन गर्नु पार्छ? आयुर्वेदिक डाक्टरको अनुसार एक अविवाहित पुरुषले दैनिक रुपमा एक मुट्ठी काजुको देवन गर्नुपर्छ। काजुको सेवन बिहान तथा बेलुकाको समयमा धरै प्रभवकारी हुने गर्दछ । एक मुट्ठी काजुले शरीरमा आवश्यक पौष्टिक तत्वो, म्याग्नेशियम, फास्फोरस, फोलेट, पोटेशियम, सोडियम, जस्ता, भिटामिन बी र सी पाउन सकिन्छ ।

विवाहित पुरुषले काजु कानुको फाईदा
-यौ-न समस्या भएका पुरुषको लागि फाइदाजनक हुन्छ ।

-पुरुष तथा महिलाको प्रजनन क्षमता वृद्धि गर्दछ ।

-तौल बढाउन मद्दत गर्दछ ।

– यौ-न उत्तेजनामा कमी सँगै, कपाल झर्ने समस्य समाधान गर्छ ।

प्रकाशित : मङ्गलबार, भदौ ०१, २०७८१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कोरोनाको खोप लगाउने हुनुहोस् सावधान, ध्यान दिनुहोस यी ५ कुरामा!