यी अफगानिस्तानी अभिनेत्रीको अगाडी केहि पनि छैनन् बलिउड अभिनेत्री, हेर्नुहोस १० तस्बिर सहित!

सलमान खानको प्रोडक्शन हाउसको फिल्म ‘लवयात्री’ ले खासै राम्रो प्रदर्शन गर्न सकेन तर सलमानको यस फिल्म पछि बलिउडमा एक एक सुन्दर अभिनेत्रीको आगमन भयो उनको नाम हो वरीना हुसैन उनि अफगानिस्तानकी हुन् । उनि निकै सुन्दर छिन् मानिसहरु उनको सुन्दरता  देखेर सबै मोहित हुन्छन् र उनको प्रशंसा गरेर थाक्दैनन् । तर यहाँ केहि यस्ता मानिसहरु पनि छन् जसले उनलाई निकै ट्रोल बनाएका छन् ।

वरीनाले उनको पहिलो हिन्दि फिल्म रिलिज हुनु भन्दा पहिले एक ईटाइम्स सँग संवाद गरेकी थिइन् । जसमा भनेकी थिइन् कि जब उनी भारतमा आएर फिल्म खेल्नको लागि प्रयासरत थिइन् तब केहि मानिसहरुले उनलाई खुबै ट्रोल बनाएका थिए ।

अभिनेत्री भन्छिन् उनलाई ट्रोल गर्नुको कारण थियो उनी अफगानिस्तानबाट आएको थिइन् । वरीना अफगानिस्तानकी हुन् र काबुलमा उनको घर छ ।

यतिबेला वरीनाको सुन्दरताको कुरा गर्ने हो भने बलिउडका प्राय: अभिनेत्री उनको गाडी फिक्का लाग्छन् । अहिले सामाजिक सञ्जालमा जब उनको तस्बिर  आउदा भाइरल हुन कति पनि समय लाग्दैन ।

वरीना सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । फ्यानहरुको लागि अभिनेत्री उनको ताजा-ताजा तस्विर पोस्ट गरिरहन्छिन् । अहिले अभिनेत्रीको सामाजिक सञ्जाल इन्स्टाग्राममा १.९ मिलियन फलोअर्स रहेका छन् ।

तस्बिर श्रोत: वरीना हुसैन इन्स्टाग्राम

प्रकाशित : सोमबार, साउन ३२, २०७८१८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाल आइडलको अडिसन आजबाट सुरु, यसरी हुनुहोस् सहभागी!