के तपाई जति पैसा कमाउदा पनि नटिकेर चिन्तित हुनुहुन्छ, अपनाउनुहोस् यस्ता उपाय

पैसा कमाउनु र त्यो तोपाई सँग टिक्नु अलग कुरा हो । केहि मानिसहरु धरै पैसा कमाएर पनि महिनाको अन्त्यमा खालि पकेट हुन्छन् । यसको पछाडि केहि कारणहरु छन्।

यो धरै मानिसहरुको समसाय हो कि उनीहरु कडा मेहनत गरे पछि पैसा पनि राम्रो कमाउछन् । तर जति पैसा कमाय पनि उनीहरुको साथमा पैसा टिक्दैन । यस्तो समस्याको पछाडी अनावश्यक खर्चको अलावा विभिन् कारण हुनसक्छन् ।घरमा कतिपय यस्ता कारण पनि हुन्छन जसले विनाकारण पैसा खर्च हुन्छ । जसतै पटक-पटक स्वास्थ्य समस्यामा धन खर्च हुनु । घरका समान टुट-फुट हुनु । सामानहरुमा अचानक समस्या आउनु यस्तो कारणले गर्दा खर्च बढ्ने हुन्छ । यस्तो समस्या हुनुमा घरको नकारात्मक ऊर्जा ठुलो कारण हुनसक्छ । यस्तो समस्यबाट बच्न एक उपाय धेरै प्रभावकारी छ। साथै केहि कुरामा ध्यान दिनु पर्ने हुन्छ ।

धरै प्रभावकारी हुन्छ यस्तो उपाय
यसको लागि एक पैसाको नोट लिनुहोस्, त्यस नोटलाई रातो धागोले बाधेर घरको मन्दिरमा भएको राधा कृष्णको मुर्तिको पछाडी लुकाउनुहोस् । यस समयमा भगवानको ध्यान जप गर्नुहोस् । अब हरेक दिन तेस नोटलाई हातमा लिएर राधा कृष्णको ध्यान जप गर्नुहोस् । यसरी ४१ दिन सम्म लगातार गर्नुहोस् । यस्तो गर्नाले तपाईको मनोकामना पक्कै पनि पुरा हुनेछ।

यस्तो बानीले हुन्छ पैसाको बर्बाद
पैसा नटिक्नुको पछाडी मानिसको बानि र उसले घरमा राखेका सामान जिम्मेवार हुन्छन् । वास्तु अनुसार यी चीजहरुले वास्तु दोषको कारण घरमा गरीबी ल्याउँछ। त्यसैले तपाई पनि यस्ता गलती गर्दै हुनुन्छ भने आजै रोक्नुहोस् ।

– भाँचिएको काइँयो प्रयोगले घरमा गरिबी ल्याउँछ।
– घरमा फोहोर राख्दा वास्तु दोष बढ्छ।
– घरमा ताल्चा साचोको नजिकै गल्तीले पनि कुचो नराख्नु होला । यस्तो गर्नाले घारम ठुलो नोक्सानी हुनसक्छ ।
-घर तथा पसलमा फुटेको एना राख्नु हुदैन ।
-बाथरुम-शौचालयको ढोका अनावश्यक रुपमा नखोल्नुहोस्, यसले पैसाको हानि पनि गराउँछ।

प्रकाशित : सोमबार, साउन ३२, २०७८११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रक्षाबन्धनको दिन गर्नुहोस् यस्ता ५ अचुक उपाय, दुख, संकटबाट मिल्ने छ मुक्ति!