पवनदीपले जिते यस सिजनको इन्डियन आइडलको ट्रफी!

गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ को आज बिजेता सार्वजनिक भएको छ। पवनदीप राजन अन्ततः शोमा जीतको ट्रफी हात पर्न सफल भएका छन्। गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ आजबाट सकिएको छ। यसको साथै शोलाई यस सिजनको बिजेता प्राप्त भएको छ। यस सिजनमा जितको किताब उत्तराखण्डका बासिन्दा पवनदीप राजनले यस सिजनको जितको उपाधि हात परेका छन्।
यस सिजनमा शोको सुरुवात देखी नै पवानदिप उनको जादुमय आवाजले सबैको मन जितेका थिए। ग्रयाण्ड फिनाले निकै नै भव्य भएको छ। इन्डियन आइडलको आयोजक टिमको भनाई  सनुसार आइडलको इतिहासमा एक एपिसोड १२ घण्टा सम्म प्रत्यक्ष प्रसारण गरिएको थियो। संगीतको यो महान लडाईमा त्यहाँ 6 प्रतिस्पर्धीहरु बीच एक कडा प्रतिस्पर्धा थियो।
वनदीप राजन, अरुणिता कांजीलाल, निहाल तोरो, सायली काम्बले, मोहम्मद दानिश र शनमुखप्रियाले आइडलमा लामी यात्रा तय गरेका छन्। शनमुखप्रिया ६ औ स्थान रहे तेस्तै ५ औं स्थानमा निहाल टोरो उनि पछि चारौ स्थानमा चौथो नम्बरमा मोहम्मद दानिश, सायली काम्ब्ले सेकेन्ड रनर अप र अरुणिता फस्ट रनर अप बन्न सफल भएकी छन्। पवनदिपको जित पछि अतिथिको रुपमा बसेकी उनको आम निकै भाबुक भएकी थिइन्। पवन दीपलाई अब इन्डियन आइडल ट्रफीको अलावा स्विफ्ट कार र २५ लाख रुपैयाँ पुरस्कारको रूपमा प्राप्त गर्दैछन्।
प्रकाशित : सोमबार, साउन ३२, २०७८०८:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्याकलिनले गरिन् यस्तो खुलासा, म विवाह नगरी बच्चा जन्माउन चाहान्छु!