सानो पर्दामा राम्रो अभिनय गर्न सफल अभिनेत्री रश्मि देसाईले हालै कोहि तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । अहिले रश्मिले पोस्ट गरेको तस्बिरले सामाजिक सञ्जालमा एक किसिमको तहल्का मच्चाई रहेकी छिन् । हेर्नुहोस् रश्मिले पोस्ट गरेका तस्बिरहरु
रश्मि देसाई बिग बोस १३ बाट एक फरक स्तरको लोकप्रियता हासिल गरीरहेकी छिन् । अहिले अभिनेत्री उनको शैलीको कारण फ्यानहरुको मन जितिरहेकी छिन् । पछिल्लो समयमा अभिनेत्रीको सामाजिक सञ्जालमा बो-ल्ड लुक्सका तस्बिर पाउन सकिन्छ ।
रस्मी देसाईले आकर्षक शैलीको कारण सबैको मन जितेकी छिन् । हालै रश्मिले उनको शान्दार फोटो शुट गराएको छिन्, जुन तस्बिर अभिनेत्रीले अहिले फ्यानहरुको साथमा सेयर गरेकी छिन् । रश्मि देसाई यी तस्बिरहरुमा धेरै स्टाइलिश देखीरहेकी छिन्।
तस्बिरमा देख्न सकिन्छ रश्मि ब्ल्याक ड्रेशमा देखिएकी छिन् र तस्बिरको लागि विभिन्न पोज दिदैं छिन् ।
अहिले रश्मीको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४ मिलियन फलोअर्स रहेका छन् ।