के जानवीले विवाह गर्न लागेकी हुन् त? सार्वजनिक गरिन् यस्ता तस्बिर!

बलिउड अभिनेता अनिल कपूरको छोरी रिया कपूरले आफ्नो प्रेमी करण बूलानीसँग विवाह गर्दैछिन् । यतिबेला अलिलको छोरी रियाको विवाहको तयारीको तस्बिर सामाजिक सञ्जालमा छाएको छ । तेस्तैमा कपूर परिवारकी अर्की छोरी अभिनेत्री जानवी कपूर दुलहीको लुक्समा सामाजिक सञ्जालमा भाइरल हुदै छिन्। यति बेला सामाजिक सञ्जाल प्रयोग कर्ताहरु सोधिरहेका छन् कि विवाह दिदी रियाको हो कि जानवीको हो? हेर्नुहोस् बैनीको विवाहमा जानवी को अवतार….

जानवी कपूरले यी तस्बिर केहि समय पहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी हुन् । तस्बिरमा अभिनेत्री एकदमै आकर्षक लेहेंगामा देखिएकी छिन् ।

जानवीले लगाएको यस लेहेंगामा विभिन्न रंगका सीतारा हरु देख्न सकिन्छ जसले उनको पोसाकलाइ आकर्षक बनाएको छ।

रिया जानवीको काकाको छोरी हुन् । यतिबेला विवाह तयारीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

यतिबेला जानवीको तस्बिर हेरेर उनका फ्यानहरु उनि प्रति प्रश्न गरिरहेका छन् । के उनी आफ्नो विवाहको लागी तयारी गरीरहेकी हुन् त?

बलिउड अभिनेता अनिल कपूर यतिबेला उनको कान्छी छोरी रियाको विवाहको तयारी लागेका छन् । रियाले उनको प्रेमी करण बूलानी सँग विवाह गर्दैछन् दुबै विगत १३ बर्ष देखि  प्रेम सम्बन्धमा थिए ।

प्रकाशित : आइतबार, साउन ३१, २०७८१२:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५ दशक पुगेकी मलाइकाको आमा बन्ने रहर, गरिन् यस्तो खुलासा!