यदि तपाईको कुण्डलीमा बुध ग्रह छ भने, भुलेर पनि नगर्नुहोस् यी ७ काम!

रातो किताबको अनुसार बुधबारलाई देवी दुर्गाको दिन मानिन्छ । बुधबारको ग्रह हो बुध ग्रह र यस ग्रह खराब हुनाले नोकरी, व्यापार बुद्धि सहित शरीरको विभिन्न अंगमा असर गर्दछ । आज हामि यस पोष्ट मार्फत कुण्डलीमा कहिपनि बुधग्रह छ भने भुलेर पनि गर्न नहुने ७ कामको बारेमा बताउने छौँ।

१ यदि कुण्डलीमा बुध ६ औ तथा ८ स्थानमा छ भने छोरी र दिदि बहिनि सँगको सम्बन्धमा विशेष ध्यान दुनु पर्ने हुन्छ ।

२ यदि कुण्डलीको एघारौ स्थानमा सूर्य-बुध संयोग छ भने आफ्नो घरमा कुनै भाडामा बस्ने मानिस नराख्नुहोस् ।

३ यदि बुध चौथो घरमा छ भने घरमा सुगा नराख्नुहोस्।

४. यदि बुध-शुक्रको संयोग छ भने सवारी साधनमा सुत्नु हुदैन।

५ कुण्डलीमा बुध बलवान छैन भने कसैलाई पनि कलम दान नगर्नुहोस् ।

६ बहिनी, काकी, छोरी, भाउजू र आमाको साथ सम्बन्धमा विशेष ध्यान दिनु पर्ने दुनुहोस् ।

७ बोलि व्यवहारमा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

प्रकाशित : शुक्रबार, साउन २९, २०७८१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४ वर्ष पछी आज परेको छ सुर्य पूजाको विशेष योग, पाउन सकिने छ सबै प्रकारको रोगबाट मुक्त्ति!