जन्मदै भाग्यमानी हुन्छन् यी ३ राशि भएका मानिस, मिल्नेछ अपार सफलता

काठमाडौँ : धेरै पटक मानिसहरु लाई आफ्नो जीवनमा सजिलै र छिटो सफलता प्राप्त हुन्छ । प्राय: यस्ता मानिसहरुलाई भनिन्छ उनीहरु जन्म जातै भाग्यमानि हुन्छन् । यसको पछाडी उनिहरुको पुर्व जन्मको कर्म, उनीहरुको भाग्य र जन्म कुण्डली साथै उनीहरुको राशिमा पनि भर पर्ने हुन्छ । भनिन्छ यस्ता व्यक्तिहरु भाग्यको मामलामा धेरै धनी हुन्छन् । आज हामी यस्ता राशिको बारेमा कुरा गर्ने छौँ जो जन्म जातै भाग्यमानि हुन्छन् ।

मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मेष राशिका मानिसहरु धेरै भाग्यशाली हुन्छन्। मेष राशि भएका मानिसहरु कुनै पनि काम बिना संघर्ष सजिलै गर्न सक्छन् । मेष राशि भएका मानिसहरु आफ्नो छुट्टै नाम, पहिचान बनाउने स्वभावका हुन्छन् । यस्ता व्यक्ति धरै जिद्धि स्वभावका हुन्छन् र उनिहरुले सोचेको कुरा पुरा गरेर छोड्ने स्वभावका हुन्छन् । तेसैले यस्ता मानिसहरु आफ्नो काममा सफलता हासिल गर्छन् ।

वृश्चिक राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :


यस राशिका मानिसहरु भाग्यमानी मात्र नभई बुद्धिमानी र चालाख पनि हुन्छन्। यस वृश्चिक राशि भएका मानिसहरुलाई ईमान्दारी र मेहनतको साथ काम गर्ने स्वभावका हुन्छन् । यस्ता मानिसहरुलाई प्राय: काममा सफलता मिल्ने हुन्छ । यस्ता मानिसमा आश्चर्यजनक आत्मविश्वास हुने गर्दछन् । प्रया यस्ता मनिसाहरु सानै उमेरमा आफ्नो पहिचान बनाउन सफल हुन्छन् ।

कर्कट राशि– हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

यस राशिका मानिसहरु धरै इमान्दार हुन्छन् । संकल्प र सिद्धान्तमा चल्ने स्वभावक हुन्छन् । उनीहरुको यस स्वभावको कारण निकै ठुलो सफलता हासिल गर्छन साथै अरुलाई पनि प्रेरणा दिने स्वभावका हुन्छन् । यस राशिका मानिसहरु धेरै मेहनती हुन्छन्। त्यसैले यस राशिका मानिसहरु भाग्य र कर्मको आधारमा धरै सफल हुन्छन्।

प्रकाशित : शुक्रबार, साउन २९, २०७८१६:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यदि तपाईको कुण्डलीमा बुध ग्रह छ भने, भुलेर पनि नगर्नुहोस् यी ७ काम!