बलिउड तथा टिभी अभिनेत्री मौनी राय सामाजिक सञ्जालमा सक्रिय छिन्। पछिल्लो समयमा मौनी प्राय: उनको ह-ट तस्बिरको कारण चर्चामा रहन्छिन् । अहिलेको समयमा मौनीको विभिन्न तस्बिर सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ। पछिल्लो समयमा फेरि एक पटक मौनी आफ्नो तस्विरको कारण सामाजिक सञ्जालमा तहल्का मच्चाई रहेकी छिन्। केहि दिन पहिले मौनीले सामाजिक सञ्जालमा स्विमिंग पुलमा बसेर बिकिनी अवतारमा देखिएकी थिइन् ।
मौनी राय टिभी सिर्यलबाट अभिनय यात्रा शुरु गरेर अहिले बलिउडमा आफ्नो पहिचान बनाइन्।
उनी सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् र हरेक दिन नयाँ-नयाँ शैलीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्छिन् र फ्यानहरुलाई अचम्मित बनाउछिन् ।
पछिल्लो केहि समय यता मौनी परम्परागत शैलीमा बढी देखिन थालेकी छिन् । पछिल्लो समयमा मौनीलाइ कहिले लेहेंगा त कहिले साडीमा देखिन्छिन् ।
यस पटक भने मौनीले हरियो रंगको साडीमा देखिकी छिन् । जसमा उनलाई एकदमै सुन्दर तथा ह-ट देखिएको छ ।
मौनी चाँडै नै अलिया र रणबिर अभिनित फिल्म ‘ब्रह्मास्त्र’ मा देखिनेछन्।
अहिले केहि घण्टा पहिले मौनीले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा यो तस्बिर पोस्ट गरेकी छिन । अहिले मौनीले यो तस्बिर पोस्ट गरेको ४ घण्टामा नै ६ लाख भन्दा बढीले लाईक गरिसकेका छन् ।