मृत्यु हुनुभन्दा पहिले मिल्छ यी ५ संकेत, बिल्कुलै बेवास्ता नगरौ

मृत्यु अन्तिम सत्य कुरा हो । यसबाट सबैजना डराउछन् र यसको बारेमा धरै भन्दा धरै जान्न उत्सुक हुन्छन् । मृत्युको समयमा कस्तो अनुभव हुन्छ र मृत्युपछि जीवन कस्तो हुन्छ भन्ने बिषयमा मानिसहरुले धरै खोज अनुसन्धान गरेका छन् । आज हामी यस संकेत र अनुभवको बारेमा बताउने छौँ जुन मृत्युभन्दा पहिले नै मिल्छ । भनिन्छ व्यक्तिको कुनै पनि समयमा मृत्यु हुनसक्छ । शिव पुराणमा मृत्यु भन्दा पहिले यस्ता संकेतको बारेमा बयान गरिएको छ जुन मृत्यु भन्दा पहिले मिल्ने गर्छ ।

शिव पुराण अनुसार जब कुनै व्यक्तिको मृत्यु नजिक हुन्छ तब उसको छायाँ देखिन बन्द हुन्छ । यस्तो अवस्थामा मानिसले आफ्नो छाँया ऐनामा  देख्दैन।

जब एक व्यक्तिको मुख, जिब्रो, नाक, कानले काम गर्न छोड्छ वा राम्ररी काम गर्न असमर्थ हुन्छ तब यस्ता मानिसको मृत्यु नजिक छ भन्ने बुज्न सकिन्छ । यस बाहेक पुरै शरीर निलो हुनु पनि मृत्युको संकेत हो ।

जब व्यक्तिले सुर्य चन्द्रलाई कालो देख्न थाल्छ तथा चारैतिर चम्किलो रातो घेरा देख्न थाल्छ भने यस्ता व्यक्तिको केहि समयमा मृत्यु हुने संकेत बुज्न सकिन्छ ।

यदि व्यक्तिले सबैकुरा देख्न सक्छ तर उसले आगोबाट निस्केको प्रकाश देख्न सक्दैन भने यस्ता व्यक्ति मृत्यु नजिक भएको हुनसक्छ ।


कसैको पनि टाउकोमा गिद्ध, काग, परेवा बस्छ भने उनसको आयु कम भएको संकेत हो । यदि कुनै व्यक्तिलाई निलो झिंगाले घेर्छ भने यो मृत्युको संकेत हो ।

प्रकाशित : बुधबार, साउन २७, २०७८१३:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट शुक्र ग्रहले गर्यो राशि परिवर्तन, यी ३ राशिलाई हुदैछ लाभै-लाभ, फाईदै-फाईदा!