समुद्रशास्त्रअनुसार सुत्ने तरिकाबाट नै थाहा पाउन सकिन्छ मानिसको व्यक्तित्व!

एजेन्सी, हरेक मानिसको व्यक्तित्व दोस्रो मानिसभन्दा निकै फरक हुने गर्छ । मानिसको व्यक्तित्व उसको हाउभाउबाट पत्ता लगाउन सकिन्छ । यदि तपाई आफ्नो सुत्ने तरिकामा ध्यान दिनु हुन्छ भने तपाइको व्यक्तित्वको बारेमा थाहा पाउन सकिन्छ । समुद्रशास्त्रमा यसको बारेमा धेरै जानकारी दिइएको छ । तपाई जुन परिस्थितिमा हुनुहुन्छ त्यसको असर पनि तपाईको सुत्ने तरिकामा भर पर्दछ ।

यदि तपाई यता उता फर्केर सुत्नुहुन्छ भने तपाई कुनै बिषयलाई लिएर अधिक सोच्नु हुन्छ । यस्तै कुनै मानिसहरु शरीरलाई बंगाएर सुत्ने बानि हुन्छ । त्यस्ता मानिसहरुलाई आराम गर्न मन पर्छ,अधिक सुखको चाहना हुन्छ र आत्मविश्वासको कमी हुने गर्दछ ।

यदि तपाई आफ्नो हातलाई पेटमा राखेर सुत्नु हन्छ भने यसको मतलब तपाई काल्पनिक संसारमा हराउन चाहनुहुन्छ । यदि कसैको खुट्टामाथि खुट्टा राखेर सुत्ने बानि छ भने यसरि सुत्ने मानिस आफूलाई भन्दा अर्कोको बढी चिन्ता लिने गर्दछन् । सधैँ अरुको भलो चाहने स्वभावका हुन्छन्।  ।

प्रकाशित : बुधबार, साउन २७, २०७८०७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मृत्यु हुनुभन्दा पहिले मिल्छ यी ५ संकेत, बिल्कुलै बेवास्ता नगरौ