बलिउड तथा टिभी अभिनेत्री मौनी राय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। पछिल्लो समयमा मौनी प्राय: उनको ह-ट तस्विरको कारण चर्चामा रहन्छिन् । अहिलेको समयमा मौनीको विभिन्न तस्विर सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ। पछिल्लो समयमा फेरि एक पटक मौनी आफ्नो तस्विरको कारण सामाजिक सञ्जालमा तहल्का मच्चाई रहेकी छिन्।
तस्विरमा मौनी बिकिनी अवतारमा देखिएकी छिन् । तस्विरमा मौनी स्विमिंग पुलमा देखिएकी छिन् र मौनीले बुट्टेदार बिकिनी लगाएकी छिन्।
तस्विरमा मौनी राय आकर्षक पोज दिइरहेकी छिन् । उनको तस्विरलाई फ्यानहरुले निकै मन पराएका छन् र फोटो लगातार फ्यानहरुको कमेन्ट आईरहेको छ ।
मौनी राय प्राय: उनको ह-ट तथा ग्ल्यामर तस्विर पोस्ट गर्छिन्। यस तस्विरमा मौनी हरियो कलरको बनारसी साडीमा देखिएकी छिन् । यस साडीमा उनले ब्लाउज लगाएकी छैनन् ।
मौनी रायले टिभी सिरियल नागिनबाट ठुलो लोक प्रियता कमाउन सफल भएकी हुन्। उनी गोल्ड र मेड इन चाइना जस्ता चर्चित फिल्महरुमा देखिसकेकी छिन्। अब मौनी उनको आगामी फिल्म ‘ब्रह्मास्त्र’ मा देखिनेछिन्। उनी यस फिल्ममा नकारात्मक भूमिकामा देखिदै छिन् ।
तस्विर श्रोत: मौनी रायको इन्स्टाग्राम