बलिउड अभिनेत्री शिल्पा शेट्टी यतिबेला समस्या बाट घेरिएकी छिन। जुलाई १९ मा मुम्बई क्राइम ब्रान्चले उनको पति तथा व्यापारी राज कुन्द्रालाई पो-र्नोग्राफीको मुद्दामा पक्राउ गर्यो, तेस्पछी पछि लगातार धेरै ठूला खुलासाहरु भइरहेका छन्।
यस केसमा धरै कल्पना समेत नागरेका कलाकारहरुको नाम सार्वजनिक भएको छ । अभिनेत्री शर्लिन चोपडा र पूनम पाण्डे को नाम पनि यसमा समावेश छ। शुक्रवार मुम्बईको क्राइम ब्रान्चले शर्लिनसँग सोधपुछ गर्यो। यो सोधपुछ लगभग ८ घण्टासम भएको थियो यस क्रम अभिनात्रीले सबैलाई चकित बनाउने खुलासा गरेकी छिन् । शर्लिनी चोपडाले भनिन्, अभिनात्री शिल्पा शेट्टीलाई उनको भिडियो मन परेको थियो । वास्तवमा राज कुन्द्रा को नाम लिएर उनले भनिन् राज कुन्द्राले मलाइ यस्तो भनेर भ्रममा राखेका थिया मेरो अर्धनग्न तस्विर उनको श्रीमती शिल्पालाइ पनि मन पर्छ ।

यति मात्र होइन, शर्लिनले भनिन् कि उनी राजलाई आफ्नो गुरु मान्थिन्। उनि भन्छिन् जब पहिलो पटक राजा कुन्दासंग भेट भएको थियो तब उनलाई लागेको थियो अब उनले ठुलो अवसर पाउने छिन् । उनलाई थाहा थिएन कि उनको नाम यति ठुलो केशमा जोडिन्छ । शर्लिनी भनिन् राज कुन्द्राले उनलाई विस्वास दिलाएका थिए कि यस्तो न्युड तस्बिर खिच्नु सामान्य हो र यस्तो सबैले गर्छन् । शिल्पाको श्रीमान मलाइ गलत काम गराउछन् भन्ने मलाई थाहा थिएन ।


तस्बिर श्रोत: शर्लिन चोपडा
