अहिले सबैजना मौनी रायको सुन्दर्तामा मोहित भएका छन्। मौनी सानो पर्दामा अभिनय गर्दै बलिउडमा बिभिन्न आइटम डान्स गर्दै अहिले विभिन्न फिल्महरुमा अभिनेत्रीको रुपमा अभिनय गरिसकेकी छिन् । अहिले मौनी सामाजिक सञ्जालहरुमा निकै सक्रिय छिन् । अहिले मौनीको फ्यानहरु सामाजिक सञ्जालहरुमा उनको तस्बिरको प्रतिक्षामा हुने गर्दछन् ।

अहिले मौनीले उनको बिना ब्लाउज साडी मात्र लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । तस्बिरमा मौनिले साडीमात्र लगाएकी छिन् ।

तस्बिरमा मौनी बिना ब्लाउजमा पनि शुन्दर शैलीमा देखिएकी छिन् ।

मौनी हरियो रंगको साडीमा बंगाली शैलीमा देखिएकी छिन् । तस्बिरमा मौनीले उनको कपाललाई खुला छाडेकी छिन् ।

हालै मौनिले लेहेंगामा केहि तस्बिर पोस्ट गरेकी छिन् । जसमा उनको शैली धेरै मन पराइएको छ।

आज भोलि मौनी ट्रेडिशनल लुकले फ्यानहरुलाई आकर्षित गर्दै छिन् ।




(तस्बिर श्रोत: मौनी राय इन्स्टाग्राम)

अहिले सामाजिक सञ्जालमा पोस्ट गरेका हरेक अन्दाजको तस्बिरलाइ फ्यानहरुले मनपराउने गरेका छन् । जब मौनीको तस्बिर सामाजिक सञ्जालमा आउछ भाइरल हुन कत्तिपनि समय लाग्दैन । अहिले मौनीको सामाजिक सञ्जाल इन्स्टाग्राममा १८ करोड भन्दा बढी फलोअर्स रहेका छन् ।
