बलिउड अभिनेता शाहरुख खानको श्रीमती गौरी खान छिन् यति धरै शुन्दर, हेर्नुहोस् तस्बिर सहित!

गौरी खान बलिउड अभिनेता शाहरुख खानको श्रीमती हुन् । अहिले सम्म बलिउडमा धरै अभिनेता अभिनेत्रीहरुको  जीवन साथी संग सम्बन्ध बिच्छेदको घटना  बाहिरी रहन्छन् । केहि समय पहिले बलिउडमा एकदमै शालीन र अनुसासित भनेर चिनिने अभिनेता अमिरा खानले दिश्रो श्रीमती किरण राव संग पनि सम्बन्ध बिच्छेद गरेका थिए ।

बलिउड अभिनेता शाहरुख खान र गौरी फरक धर्मका हुन । शाहरुख मुश्लिम धर्मका हुन् भने गौरी हिन्दु धर्मकी हुन् । उनीहरुले परिवारको सहमतिमा बिधि पुर्वक विवाह गरेका हुन् । आज सम्म गौरी र शाहरुखको सम्बन्धको बारेमा कुनै पनि नराम्रा समाचार बाहिरिएका छैन । जात धर्म फरक भए पनि अहिले सम्म उनीहरु एकदमै मिलेर बसेको पाउन सकिन्छ । शाहरुख र गौरीको ३ सन्तान छन् ।

गौरीलाइ सामाजिक सञ्जालमा सक्रिय नै पाउन सकिन्छ। अहिले गौरीको सामाजिक सञ्जाल इन्स्टाग्राममा ३ करोड भन्दा बढी फलोअर्स छन् । जब गौरी उनको सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन भाइरल हुन कत्ति पनि समय लाग्दैन ।

तस्बिर श्रोत: गौरी खान इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, साउन २२, २०७८१८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्राय: बिकिनीमा देखिने प्रियंका दहीचिउरा कार्यक्रममा देखिइन् पहेलो साडीमा, तस्बिर सहित!