बलिउड स्टार सञ्जय दत्तकी छोरी त्रिशाला दत्त ती सेलिब्रेटीहरु मध्ये एक हुन् जसको तस्वीरहरु मानिसहरु उत्सुकता साथ पर्खाइमा रहेका हुन्छन्। उनले अहिलेसम्म बलिउड पाइला नटेके पनि उनको सामाजिक सञ्जालमा फ्यान फलोइंग कुनै चर्चीत अभिनात्री भन्दा कम छैन । एक पटक फेरी त्रिशालाले उनको केहि तस्बिर सार्वजनिक गरेर सामाजिक सञ्जालमा तहल्का मच्चाई रहेकी छिन् ।
त्रिशाला दत्तले सार्वजनिक गरेको पछिल्लो तस्बिरमा उनी स्विमिंग पूलमा उभिएकी छिन्। उनको यस लुकाले सामाजिक सञ्जालमा आगो लगाएकी छिन् । तस्बिर देखेर उनका फ्यानहरु उनि प्रति मोहित भएका छन् ।
त्रिशाला दत्तले यस अघि आफ्नो एउटा सुन्दर फोटो शेयर गरेकी थिइन्। यो तस्बिर मा उनी मोनोकिनी मा देखिएकी छिन् र समुद्री किनार मा बसेकी उनलाई एकदमै शुन्दर देखिएको छ ।
यो पहिलो पटक होइन की त्रिशाला को बो-ल्ड तस्वीरहरु भाइरल भइरहेको छ। यस भन्दा पहिले पनि उनको धरै तस्विर भाइरल भएका छन् ।
आहिले त्रिशाला बिदाको समयको मज्जा लिइरहेको छिन् । अहिले उनी हरेक क्रियाकलापको तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छिन् ।
त्रिशाला सञ्जय दत्तको पहिलो पत्नी ऋचाको छोरी हुन् । सञ्जयले ऋचा संग सन् १९८७ मा विवाह गरेका थिए । तेस्तै सन १९९६ ब्रेन ट्युमरको कारण सञ्जयको पहिलो श्रीमितिको निधन भएको थियो ।