बलिउड अभिनेत्री अनन्या पाण्डे सधै उनको क्युटनेको कारण सबैको मन जित्न सफ्रल छिन् । यस पटक भने अनन्याले उनको ह-ट तस्बिरको कारण सबैबाट प्रसंसा प्राप्त गरिहेको छिन् । अनन्याले ब्ल्याक ब्रालेटमा यस्तो फोटोशूट गराएकी छिन्, जसलाई देखेर फ्यानहरु उनी प्रति मोहित भएका छन् । हेर्नुहोस् अनन्याले उनको सामाजिक सञ्जालमजा पोस्ट गरेका सबैलाई मोहित पार्ने तस्बिरहरु
यी तस्वीरहरुमा अनन्या एक कालो रंगको लेदरको ब्रालेटको साथमा स्कर्टमा देखिएकी छिन् ।
ह-ट ब्ल्याक ड्रेसको साथमा नसालु आँखा र छोडेको कपालमा अनन्या एकदमै शुन्दर देखिएकी छिन् ।
अनन्या तस्बिरमा एउटा बहुमूल्य कारको अगाडि पोज दिइरहेकी छिन्।
तस्बिरहरु शेयर गर्दै क्याप्सनमा अनन्याले आफ्ना फ्यानहरुलाई यस लुकको बारेमा उनीहरुको राय मागेकी छिन् । अनन्याको यो बो-ल्ड अवतार देखेर उनका फ्यानहरु पनि छक्क परेका छन् र कमेन्टमा मुटु र आगोको इमोजी बनाइ रहेका छन्।
अभिनेत्री अब तेलुगु स्टार विजय देवरकोंडा संग फिल्म ‘लिगर’ मा देखिनेछिन्।
तस्बिर श्रोता: अनन्या पाण्डे इन्स्टाग्राम