पुलिसको अगाडी राज कुन्द्रासँग रिसाउदै शिल्पाले सोधिन यस्तो प्रश्न! 

अ-श्लिल भिडियो काण्डमा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीको श्रीमान राज कुन्द्राको बिषयमा मुम्बई पुलिसले नयाँ खुलासा गर्दै आएको  छ ।

भारतीय मिडियाको अनुसार जुन दिन मुम्बई पुलिसले  राज कुन्द्रालाई लिएर उनको श्रीमती शिल्पा शेट्टीको घर पुगेका थिए। तब राज कुन्द्रा र शिल्पा बिचमा धरै भनाभन भएको थियो। यस बिचम शिल्पाले उनको श्रीमान राज कुन्द्रलाई सोधेको थिइन, ‘के आवश्यक थियो यस्तो काम गर्न?

मुम्बई पुलिसको क्राइम ब्रान्चका अनुसार जब मुम्बई पुलिस राज कुन्द्रालाई लिएर शिल्पा शेट्टीलाइ सोधपुछ गर्न शिल्पाको घरमा पुगेका थिए त्यस समयमा शिल्पाले राजलाइ देख्ने बित्तिकै उनि धरै रिसाएको थिइन् । त्यस समयमा शिल्पाले राजसँग झगडा गर्दै भनेकी थिइन् ।

‘यति ठुलो काण्ड गरेर मलाई थाहा पाउनसम्म नदिएको’ भन्दै शिल्पाले रुदै पुलिसलाइ बयान दिएकी थिइन् ।

यस भन्दा पहिले पनि जब फेब्रुअरीमा राज कुन्द्राको बिरुद्धमा अ-श्लिल भिडियोको केशमा मुद्धा दर्ता भएको थियो त्यस समयमा शिल्पा र राज कुन्द्रा बिचमा झगडा भएको थियो ।  त्यस  समयमा शिल्पाले भनेकी थिइन् ‘ राज कुन्द्राको केशले उनको इमेज खराब भएको छ ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१३:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शिल्पाको घरमा आयो अर्को समस्या, शिल्पाको आमाले दर्ता गराइन विस्वास घातको मुद्धा!