बो-ल्ड शैलीमा साराले सार्वजनिक गरिन् मनमोहक तस्विर, हेर्नुहोस् १० तस्विर सहित!

बलिउड अभिनेत्री सारा अलि खानले अहिले सामाजिक सञ्जालमा यस्तो तस्विर पोस्ट गरेको छिन्, जसलाई देखेर उनको फ्यानहरु हैरान भएका छन् । अहिले साराको तस्विर सामाजिक सञ्जालमा आउन साथ भाइरल हुन कति पनि समय लाग्दैन । साराको यस ब्ल्याक ड्रेशमा देखिएको अन्दाजलाइ फ्यानहरुले अहिले खुबै मन पराएका छन् । हेर्नुहोस् साराले उनको इन्स्टाग्राममा पोस्ट गरेका केहि तस्विरहरु

सारा अली खानले उनको अहिलेको ताजा तस्विर पोस्ट गरेको छिन् । जुन तस्विर अहिले तिब्र रुपमा भाइरल भैरहेको छ।

तस्विरमा साराले ब्ल्याक कलरको ब्रालेटको साथमा हाइ स्लिट स्कर्टमा देखिएको छिन् ।

तस्विरमा साराको शैली देखेर उनको फ्यानहरु उनको प्रसंशा गरिरहेका छन् । अहिले साराको तस्विरमा १.५ मिलियन भन्दा बढीले लाइक गरिसकेका छन् ।

साराले तस्विर सार्वजनिक गर्दै क्याप्सनमा लेख्छिन् । ‘सायद यस्तो होस्, न हासो न जोस तिम्रो याद होस्, अनि तिमि, मनमा शान्ति मिलोस।’

तस्विर श्रोता: सारा अलि खान इन्स्टाग्राम

प्रकाशित : बिहिबार, साउन १४, २०७८१०:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुलिसको अगाडी राज कुन्द्रासँग रिसाउदै शिल्पाले सोधिन यस्तो प्रश्न!