प्रचण्डको नक्कली हस्ताक्षरमा ६ बुदे निर्णय सार्वजनिक!

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर दुरुपयोग गर्दै बिज्ञप्ति सार्वजनिक भएको छ ।

नेकपा माओवादी केन्द्रको निर्णय भन्दै ६ बुँदे नक्कली निर्णय समेत सार्वजनिक गरिएको हो । यो निर्णय कसरी भयो र कसले गर्यो भनेर अहिले सम्म खुलेको छैन । मावोवादी पार्टी भित्रका वा पार्टी बाहिर हुन्।

सार्वजनिक बिज्ञप्तिमा अध्यक्ष प्रचण्डको हस्ताक्षरसँगै माओवादी केन्द्रको छापको पनि दुरुपयोग गरिएको छ । सार्वजनिक बिज्ञप्तिमा आज साँझ बसेको बैठकको निर्णय भन्दै साउन १३ गतेको मिति राखिएको छ । उक्त बिज्ञप्ति कसले जारी गरेको भन्ने खुल्न सकेको छैन ।

प्रकाशित : बुधबार, साउन १३, २०७८१४:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाल विद्युत प्राधिकारणको ३० वर्ष पछिको नयाँ रेकर्ड, आयात भन्दा निर्यात बढी!