उर्वशीको यस अन्दाजले हैरान भए फ्यान,अभिनेत्रीलाइ गरिहेका छन् विभिन्न प्रश्न!

हालै उर्वशी रौतेलाले एक तस्बिर इन्स्टाग्राममा पोस्ट गरेको छिन् । तस्बिरमा उर्वशी कागतीको माला लगाएको  देखिएकी  छिन् ।

बलिउडमा अद्भुत कला र सौन्दर्य भएकी अभिनेत्री उर्वशी रौतेलालाई नचिन्ने सायदै कम होलान् । अभिनेत्रीले आफ्नो अभिनय र डान्सको माध्यमबाट करोडौ फ्यानहरुको मन जितेकी  छिन् । उर्वशी कुनै न कुनै कारणले सामाजिक सञ्जालमा छाप छोडेकी  छिन् । अभिनेत्री सामाजिक सञ्जाल मार्फत फ्यानहरुसँग जोडिन कुनै पनि कसर छोड्दिनन् ।

वास्तवमा उर्वशी कालीकाम्बल मन्दिर गएको २ तस्बिर इन्स्टाग्राममा सेयर गरेकी  छिन् । तस्बिरमा उर्वाशिले गुलाबी शुट र रातो पछ्यौरी ओढेकी  छिन् । अहिले उनको तस्बिरमा फ्यानहरुले लगातार लाइक र कमेन्ट गरिरहेका छन् ।

अभिनयमा जस्तै अभिनेत्री उर्वशी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । पछिल्लो दिनहरुमा उर्वशी उनको हरेक अन्दाजको तस्बिर पोस्ट गरेर फ्यानहरुलाइ अपडेट गराइ रहन्छिन्  । फ्यानहरु उनको अभिनयको साथै उनको शैलीमा पनि मोहित हुनेगर्दछन् ।

तस्बिर स्रोत: उर्वशी रौतेला

प्रकाशित : बुधबार, साउन १३, २०७८१४:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बो-ल्ड शैलीमा साराले सार्वजनिक गरिन् मनमोहक तस्विर, हेर्नुहोस् १० तस्विर सहित!