राज कुन्द्रा केश: यी अभिनेत्रीले खाेलिन् मुख, दिईन यस्तो बयान!

अभिनेत्री सेलिना जेटली लामो समय देखि अभिनय क्षेत्रबाट टाढा रहेकी  छिन् । अभिनेत्री अहिले वैवाहिक जीवन बिताईरहेकी  छिन् । कुनै एक समयमा सेलिना उनको बो-ल्ड अन्दाजको कारण हरेक मानिसलाइ उनि प्रति मोहित गराउथिन् ।

अभिनेत्री सेलिना जेटली लामो समय देखि फिल्म क्षेत्रबाट टाढा छिन् । अहिले अभिनेत्री उनको वैवाहिक जीवनमा व्यस्त छिन् । आज भन्दा केहि समय पहिले सेलिनाको अभिनय तथा उनको हरेक अन्दाजको चर्चा निकै हुने गर्थ्यो । त्यस समयमा अभिनात्री उनको हरेक अन्दाजले सबैको  मन जित्ने गर्थिन् ।

पछिल्लो दिनहरुमा बलिउड अभिनेत्री शिल्पा शेट्टीको श्रीमान राजा कुन्द्राको केशले निकै चर्चा पाएको छ । राज कुन्द्रालाई मुम्बई पुलिसले  जुलाई २७ मा १४ दिनको लागि भनेर पुलिस हिरासतमा राखिएको छ । यस केशको अनुसन्धानमा लागेको पुलिसले गरेका दिन राज कुन्द्राको नयाँ-नयाँ खुलासा गरिरहेको छ ।

केहि मिडिया रिपोर्टको अनुसार राज कुन्द्राले बलिउडका केहि नाम चलेका अभिनेत्रीको ह-ट शट भिडियो बनाउने योजनामा रहेको खुलासा भएको छ । यस सुचिमा नोरा फतेही, किम शर्मा, सेलिना जेटली जस्ता अभिनेत्रीहरूको नाम पनि समावेश थियो।

यस केशमा सेलिना जेटलीले आफ्नो बयान  दिएको छिन् । उनलाई एपको लागि सहमति गरिएको थियो । तर राजको एपको लागि नभई शिल्पा शेट्टीको कामको लागि भनेर सहमति भएको थियो ।

सेलिनाले भनेकी छिन, ‘मैले राज कुन्द्राको एप नभई शिल्पाको जेल स्ट्रिम एपको लागि सहमति गरेको थियो । शिल्पा र सेलिनाबीच राम्रो मित्रता भएको कारण सेलिनाले यस केशसँग जोडिएको कुराको सार्वजनिक गरेकी हुन् ।

प्रकाशित : बुधबार, साउन १३, २०७८१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उर्वशीको यस अन्दाजले हैरान भए फ्यान,अभिनेत्रीलाइ गरिहेका छन् विभिन्न प्रश्न!